मुख्य समाचार
जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार एक विदेशी कैदी पक्राउ
जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार एक विदेशी कैदी पक्राउ

। जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार एक विदेशी कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाम्बियाकी ३५ वर्षीया अभिशार्ग कपुतुला छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको परिसरका एसएसपी रमेश थापाले बताउ । उनी लागु औषधको कसुरमा कारागार चलान भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले ठूलो संख्यामा रुग्ण ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुने
एमालेको ११औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको संख्या टुंगो
नेपालमा गतिलो फोरजी छैन, फाइभजी त परको कुरा : एनसेल सीईओ फोले
नर्सिङ पढाउन आफ्नै १ सय बेडको अस्पताल चाहिने व्यवस्था हटाउन सुझाव
प्रधानमन्त्री कार्कीलाई प्रसाईंले पहिले दिए दुर्गाको मूर्ति अनि मागे माफी