मुख्य समाचार
दोलखाको यलुङ री हिमपहिरोमा परेकामध्ये थप दुई जना विदेशी आरोहीको शव फेला
दोलखाको यलुङ री हिमपहिरोमा परेकामध्ये थप दुई जना विदेशी आरोहीको शव फेला

: दोलखाको यलुङ री हिमपहिरोमा परेकामध्ये थप दुई जना विदेशी आरोहीको शव फेला परेको छ। बुधबार इटालीका पाउलो कोको र फ्रान्सका क्रिस्चियन आन्द्रे मनफ्रेडीको शव निकालिएको दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतोले बताए।



मंगलबार नेपाली पथप्रदर्शक सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ का मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङको शव निकालिएको थियो।


उनीहरू सोमबार बिहान यलुङ री आरोहणका क्रममा हिमपहिरोमा परेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा उजुरी दिएको छ । साहविरुद्ध परेको जाहेरी अध्ययनका क्रममा रहेको साइबर व्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए। सामाजिक सञ्जालबाट एमाले, कांग्रेसलगायतका दलका साथै विदेशी मुलुकहरूलाई गाली गरेको कसुरमा युवा संघले बालेनविरुद्ध जाहेरी दिएको हो । जाहेरीपत्रमा सार्वजनिक पदमा बसेको ...
— बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घर तोडफोडमा संलग्न दुई जना पक्राउ परेका छन्। प्रहरीले जेन-जी आन्दोलनका बेला मेयर अधिकारीको घरमा तोडफोड गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो। बुधबार प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले हाल बुढानीलकण्ठ नगरपालिका-१० गैरीगाउँ बस्दै आएका इलामको माई नगरपालिका-८ की २० वर्षीया निशा राई र गुल्मीको हस्तिचौर ...
: वैज्ञानिकहरूले ब्रह्माण्डको सुपरमासिभ ब्ल्याक होलबाट रेकर्ड गरिएको अहिलेसम्मकै सबैभन्दा चम्किलो ज्वाला अवलोकन गरेका छन्। ज्वालाले १० ट्रिलियन सूर्य बराबरको प्रकाश विकिरण गरेको थियो। यो खोजले ब्ल्याक होलको रहस्य बुझ्नमा उल्लेखनीय योगदान पुर्‍याउन सक्छ। प्रकाश र ऊर्जाको विस्फोट ब्ल्याक होल वरिपरि रहेको ग्यास डिस्कमा भएको गडबडी वा अलमलिएको चुम्बकीय क्षेत्रबाट आएको हुन सक्छ। ...
: रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुवँरका अनुसार मुद्दाको न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको एक नम्बर ...
— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मृत्यु जितेर आएको उल्लेख गर्दै आफूहरुलाई नतर्साउन चेतावनी दिएका छन् । आफू सच्चिनुको विकल्प नभएको उल्लेख गर्दै आशा स्थापना गर्नुपर्ने बताए । ‘हामी सच्चिनुको कुनै विकल्प छ । जस्तोसुकै त्याग तपस्या गर्नुको कुनै विकल्प छैन । लाखौँ जनताको आशा यहाँ परेको छ । हामी आशा र सपना पूरा गर्न ...