मुख्य समाचार
बिर्तामोडमा डुबेर एक बालकको मृत्यु
बिर्तामोडमा डुबेर एक बालकको मृत्यु

: बिर्तामोडमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-४ स्थित मेघावारि टोल निवासी विक्रम माझीका २ वर्ष ५ महिनाका छोरा दिवांश माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार बुधबार बिहान ९ :४५ बजे बालक दिवांश खेल्ने क्रममा घर छेउमै रहेको अधुवा खोलामा डुबेका थिए । बालक डुबिरहेको अवस्थामा उनका हजुरबुबाले देखेर उद्दार गरी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो ।

शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नवगठित नेपाली कम्युनिष्ट पार्टीका स‌ंयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरूको पार्टीलाई एक नम्बर बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले १० घटक पार्टी एकतालाई ऐतिहासिक क्षण भएको बताए। 'तपाईंहरूले ताली बजाए अनुमोदन गर्नुभएको संयोजक र सहसंयोजक मामुली मात्र होइनन्। इतिहासमा ठूलो भूमिका खेलेका पात्र हौं हामी। अब यो पार्टीलाई ...

: नवगठित नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा दल र नेताहरूको उपादेयता अझै नसकेको बताएका छन्। भृकुीमण्डपमा आयोजित एकतामा सभामा सम्बोधन गर्दै उनले नेताहरूले आफ्नो गल्ती,कमजोरी भने सच्याउनुपर्ने बताए। 'नेपालमा कम्युनिष्ट पार्टी र नेताहरूको उपादेयता अझै सकेको छैन। नपालको राजनीतिमा सबैभन्दा ठूलो रोग भ्रष्टाचार र कुशासन भएको छ। आत्मकेन्द्रित चिन्तन ठूलो रोग भएको छ। इमानदारिताको ...
: नेकपा एमालेमा फर्किने तयारी गरेका एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरु निसर्तरुपमा मूलघर फर्किन लागेको बताएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूले पसिना बगाएको, जीवन अर्पण गरेको पार्टीमा फर्कन एमालेसँग वार्ता संवाद गरिरहेको जानकारी दिएका हुन्। पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता र घनश्याम भुसालले पार्टी पुनर्गठन गर्न लागेको बताउँदै उनले ...
: ‘निचा पंथ उपर परमेश्वर, गुरु दिनकर दिनानाथ साक्षी, दिनकर दिनानाथ कि जय !’ भन्दै कमला नदीमा डुबुल्की लगाउँदै थिए। आफ्नो कूल देवता अर्थात् देवी देउताको नाम पुकार्दै भक्तजनहरूले नदीमा डुबुल्की लगाएका हुन्। बुधबार सिरहा–धनुषाको साँधमा पर्ने कमला नदीमा बिहानैदेखि हजारौँको भीड थियो। हातमा बेत ‘लठी’ बोकेका व्यक्ति ‘धामी’ इसारा देखाउँदै थिए। गेरुवा ...