 
                                                                                            — ट्र्याक्टरबाट खसेर दाेलखाकाे बिगु गाउँपालिका-६ आलम्पुमा एक जनाकाे मृत्यु भएकाे छ ।
शुक्रबार बिहान चिम्टेबाट ढुंगा लाेड गरेर आलम्पु आ उँदै गरेकाे प्र १-०१-००१ त ८८७२ नम्बरकाे ट्र्याक्टरकाे ढालाबाट खस्दा स्थानीय ४० वर्षीय मानबहादुर थामीकाे मृत्यु भएकाे हो । दुर्घटनापछि फरार चालकको खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
 
                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                    