— एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले माओवादीसँग एकता गरेर अध्यक्ष माधव कुमार नेपालले पार्टीलाइ विसर्जनतिर लगेको आरोप लगाएका छन् ।
कान्तिपुरसँग कुरा गर्दै उनले अध्यक्ष नेपाल कांग्रेसको समेत पूरै प्यादा भएर हिडेको भन्दै भने, 'अध्यक्षले पार्टीलाई माओवादीमा विसर्जन गर्न खोज्दै हुनुहुन्छ । पार्टीलाई पनि त्यसरी हिँडाउनु भयो । अनि अब अहिले आएर चाहिँ विसर्जनतर्फ जान ...