— पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने भएको छ । यसका लागि यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार केन्द्रले ३ देखि ६ महिनासम्ममा १२ लाख लाइसेन्स छापेर वितरण गर्ने भएको छ । यातायात विभागले २५ लाखभन्दा ...