: पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरनी सडकको साखर भन्ने स्थानमा सडक एकतर्फी भएपछि सवारी साधनको अत्यधिक चाप भएको छ।
सवारीसाधन साधनहरूको चाप अत्यधिक हुन गई मुग्लिन नारायणगढ सडक खण्डमा समेत जाम भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
कार्यालयले पहिरोको उच्च जोखिम स्थान लगायत पुलमाथि सवारी साधन नरोक्न आग्रह गरेको छ।