: विश्वभरका लाखौं महिलाले प्रयोग गर्ने हेयर एक्सटेंशनमा यस्ता रसायनहरू हुन सक्छन्, जसले ब्रेस्ट क्यान्सर, हर्मोनको गडबडी र प्रजननसँग सम्बन्धित समस्या निम्त्याउन सक्छन् । यो दाबी हालसम्म गरिएको सबैभन्दा ठूलो अध्ययनमध्ये एकमा गरिएको हो।
वैज्ञानिकहरूले सिंथेटिक र प्राकृतिक दुवै प्रकारका कपालबाट बनेका विभिन्न उत्पादनहरू–जस्तै विग, ब्रेडिङ हेयर, वीभ्स र क्लिप–इन एक्सटेंशनको परीक्षण गरेका थिए । करिब ...