। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएको औषधि बेच्ने एक फर्मालाई २ लाख बढी जरिबाना तिराएको छ ।
बिहीबार अनुगमनका क्रममा काठमाडौं सिनामंगलस्थित जमकटेल फर्माले म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जानकारी दिएको हो ।
त्यस्तै, अनुगमनकै क्रममा भक्तपुरको सल्लाघारीस्थित ख्वप मिनी हार्डवेयरलाई पनि २० हजार रुपैयाँ जरिबाना ...