: बागमती प्रदेश सरकारले चलाएको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रण अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ ।
पछिल्लो समय चितवनमा यो रोग तीव्ररूपमा फैलिएको छ। रोगको न्यूनीकरणका लागि खोप अभियानको सुरुवात ललितपुरबाट गरिएको थियो। क्रमशः अन्य १३ वटै जिल्लामा अभियान सञ्चालन गरिएको बागमती प्रदेशका कृषि तथा ...