मुख्य समाचार
राज्य व्यवस्था तथा सुशासन समितिलाई प्रभावकारी ढंगले अघि बढाउँछु : सभापति न्यौपाने
राज्य व्यवस्था तथा सुशासन समितिलाई प्रभावकारी ढंगले अघि बढाउँछु : सभापति न्यौपाने

राज्य व्यवस्था तथा सुशासन समितिलाई प्रभावकारी ढंगले अघि बढाउँछु : सभापति न्यौपाने

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोरियास्थित नेपाली राजदूतावासले ई७ भिसा प्रणालीमा हालसम्म माग पत्र प्रमाणीकरणको आवेदन नआएको जनाएको छ। गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० को तेस्रो संशोधनअन्तर्गत हालसम्म कुनै पनि प्रमाणीकरणको आवेदन नआएकाले काम अघि नबढेको राजदूतावासले जनाएको छ। राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कार्यविधिमा सम्पूर्ण प्रक्रिया पूरा गरी माग पत्र प्रमाणीकरणका लागि आवेदन ...
: जिल्ला समन्वय अधिकारी र स्याङ्जाका ११ वटा प्रमुख प्रशासकीय अधिकृतले असल अभ्यास सम्बन्धी १३ बुँदे घोषणापत्र जारी गरेका छन्। स्याङ्जामा पहिलो पटक यस्तो अभ्यासको प्रारम्भ भएको हो। छिटो, छरितो प्रशासनिक सेवा प्रवाहसँगै नागरिकमैत्री बनाउने उद्देश्यले जिल्ला समन्वय अधिकारी र यहाँका ११ वटै स्थानीय पालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच जारी घोषणापत्र कार्यान्वयनको प्रतिबद्धता जनाएका हुन्। स्याङ्जा सदरमुकाममा सोमबार ...
: काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङमा रहेको विनोद श्रेष्ठको घरमा करोडौँ रकम र ३ किलोभन्दा बढी सुन भेटिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले श्रेष्ठको घरमा अवैध सुन र नगद भेटिएको बताए। उनका अनुसार अन्दाजी ३ करोड ७५ लाख नगद भेटिएको छ। रकम गन्ने काम भइरहेको छ। पैसा गन्ने मेसिन मगाएर पैसा गन्न ...
: अदालतको अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गरेको हो । मोरङ स्थायी घर भएका कानुनका विद्यार्थी आयुष दाहालले श्रेष्ठले भदौ ६ गते श्रेष्ठबाट सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्टबाट अदालतको अवहेलना भएको ...
: श्रीमानले श्रीमतीको हत्या गरेर शव भान्छा कोठामा पुरेका छन्। आफ्नै श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेको शव भान्छा कोठामा पुरिएको हो। हत्याको आरोपमा छत्रदेव गाउँपालिका-४ पातले बस्ने ३६ वर्षीय किरण गुरूङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। किरणले सुनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ ...