मुख्य समाचार
टप एन्ड ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदै
टप एन्ड ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदै

— अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।


खेल नेपाली समयअनुसार अपराह्न ३:१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको गुवाहाटीमा नेपाल ʻएʼ टिमले आसामको राज्य टिमसँग पाँच खेलको टी–२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार नेपाल ʻएʼ टिमको घोषणा गरेको हो। सिरिज भदौ १० देखि १८ (अगस्ट २६ देखि सेप्टेम्बर ३) सम्म हुने क्यानले जनाएको छ। क्यानले अनिल साहको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। अनिलले नेपाली राष्ट्रिय टिमबाट ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२६ को पुरुष फुटबल विश्वकपको ड्र डिसेम्बरमा वाशिंगटनमा हुने घोषणा गरेका छन्। ड्र डिसेम्बर ५ मा वाशिङ्टनको केनेडी सेन्टरमा हुने ट्रम्पले घोषणा गरेका हुन्। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा ४८ टोली सहभागी हुनेछन्। यसअघि विश्वकपमा ३२ राष्ट्र सहभागी हुन्थे। फिफा अध्यक्ष जियानी इन्फान्तिनोले ट्रफीसहित ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ । पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन तथा दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रन बनाएपनि पर्याप्त हुन ...
— ध्रुवबहादुर प्रधानको संयोजकत्वमा गठित नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै भनेको छ, आफूहरूको उद्देश्य ओलम्पिक विवाद समाधान गर्ने नै हो । त्यति मात्र होइन, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को समर्थन आफ्नै पक्षमा हुने दाबीसमेत गरे । एनओसीका पूर्वअध्यक्षसमेत रहेका प्रधानले भने, ‘म अध्यक्ष हुन आएको होइन, समस्या समाधान गर्न आएको ...
: दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपीएल मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना गरिने जानकारी दिएका हुन्। क्यानका अनुसार दोस्रो संस्करणको एनपीएल पनि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा आयोजना हुने भएको छ। पहिलो ...