मुख्य समाचार
गाजाको नियन्त्रण लिने योजनामाथि बढ्दो दबाबलाई इजरायलले गर्‍यो अस्वीकार
गाजाको नियन्त्रण लिने योजनामाथि बढ्दो दबाबलाई इजरायलले गर्‍यो अस्वीकार

: इजरायली सुरक्षा मन्त्रिपरिषद्को गाजा सहरको नियन्त्रण लिने योजनालाई लिएर विश्वव्यापी रूपमा भइरहेको आलोचनालाई इजरायलले पूर्ण रूपमा अस्वीकार गरेको छ।



इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायलको निन्दा गर्ने र प्रतिबन्ध लगाउने धम्की दिने देशहरूले ‘हाम्रो संकल्पलाई कमजोर पार्न सक्ने छैनन्।’


उनले भने, ‘हाम्रा शत्रुहरूले हामीलाई बलियो, संयुक्त मुट्ठीको रूपमा पाउनेछन् जसले उनीहरूलाई ठुलो बलका साथ आक्रमण गर्नेछ।’


गाजा शहरलाई नियन्त्रणमा लिने इजरायलको निर्णयको संयुक्त राष्ट्र संघ, बेलायत, फ्रान्स र क्यानडा लगायत धेरै देशले निन्दा गरेका छन्। यस्तै जर्मनीले इजरायलमा सैन्य निर्यात रोक्न आह्वान गरेको छ।

इजरायली सुरक्षा मन्त्रिपरिषद्ले शुक्रबार गाजा सहरको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ। यस्तै युद्ध अन्त्य गर्नका लागि पाँच सर्त राखेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले धेरै अघिल्ला इजरायली नेताहरूले गर्न नसकेको काम गरेका छन् । उनको एउटा उपलब्धीमा अमेरिकासँग मिलेर आफ्नो क्षेत्रीय शत्रु इरानविरुद्ध खुला रूपमा लामो समयसम्म आक्रमण गर्न सहमत गराउनु हो । अहिलेसम्म ती आक्रमणहरूमा इरानमा १,४०० भन्दा बढी मानिसको मृत्यु भएको छ, जबकि इजरायली आक्रमणले लेबनानमा १,००० जनाको ज्यान लिएको छ । साथै धेरै ...
: साउदी अरेबियाले इरानलाई जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। साउदीको पूर्वाधारमामाथि थप आक्रमण गरे आफूहरू प्रतिकारात्मक कदम चाल्न बाध्य हुने इरानलाई साउदीले सचेत गराएको हो। साउदीका विदेशमन्त्री फैसल बिन फरहान ल साउदले भने, 'हाम्रो धैर्यको पनि एक सीमा हुन्छ।' साउदी र खाडीका अन्य सहयोगी राष्ट्रहरूसँग 'पर्याप्त क्षमता' रहेको बताउँदै उनले आवश्यक परे इरानमाथि आवश्यक ...
: इरानी सर्वोच्च नेता मोजतबा खामेनीले एक लिखित सन्देश जारी गर्दै टर्की र ओमानका केही क्षेत्रमा भएका आक्रमणहरूमा इरानको संलग्नता नरहेको दाबी गरेका छन्। फारसी नयाँ वर्ष 'नौरोज'को अवसरमा जारी गरिएको उक्त सन्देशलाई इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको हो। नौ पाना लामो आफ्नो वक्तव्यमा खामेनीले इरानले आफ्ना पूर्वी छिमेकीहरूलाई निकै घनिष्ठ मान्ने उल्लेख गरेका छन्। खामेनीले पाकिस्तानलाई ...
: विश्वव्यापी रूपमा चुलिँदै गएको ऊर्जा संकट र आकासिएको इन्धनको मूल्य नियन्त्रण गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रणनीतिक कदम चालेको छ। अमेरिकाले समुद्रमा (ट्रान्जिटमा) रहेको करिब १४ करोड ब्यारेल इरानी तेलमाथि लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाउने निर्णय गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्स मार्फत यो जानकारी सार्वजनिक गर्दै यस कदमको मुख्य उद्देश्य विश्व ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन् । नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई पनि स्वागत गरेका छन् । बुधबार खाडी राष्ट्र कतारको एक प्रमुख ग्यास फिल्डमा भएको आक्रमणले खाडीमा इन्धन प्रशोधन केन्द्रहरू विरुद्ध इरानले प्रतिशोधको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम