। नेकपा एमालेभित्र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भर्सेस पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बीचको अन्तरसंघर्ष जनसंगठनहरुमा पनि देखिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु जस्ता ठूला जनसंगठनहरुमा संस्थापन ओलीतिर लाग्दा अर्को पक्ष भण्डारीतर्फ खुल्ने प्रवृत्ति देखिन्छ ।
युवा संघमा त दशौं राष्ट्रिय महाधिवेशनका क्रममा सुमन पुरीका तर्फ उभिएका नेताहरुमाथि युवा संघले कारबाही नै गरेको ...