। काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको दंगीशरण गाउँपालिका–६ घर भएका २२ वर्षीय रमेश खड्का छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।