मुख्य समाचार
पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अब पशु क्वारेन्टिन चेकपोस्ट
पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अब पशु क्वारेन्टिन चेकपोस्ट

। पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अब पशु क्वारेन्टिन चेकपोस्ट रहने भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ती विमानस्थलमा पशु क्वारेन्टिन चेकपोस्ट स्थापना र सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।




मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार यी दुई विमानस्थल बाहेक मुस्ताङ कोरला र बारा मटिअर्वामा समेत पशु क्वारेन्टिन स्थापना र सञ्चालन हुनेछन् । यी सबै स्थानमा स्थायी प्रकृतिको क्वारेन्टिन बन्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्दै आएका ३७ वर्षीय रविन आचार्य रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार आचार्यले क्यानडामा रोजगारीको प्रलोभन देखाएर दुई जना पीडितसँग कुल ६५ लाख ९७ हजार ...
: पूर्वराष्ट्रपतिसमेत रहेकी एमाले नेतृ विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले खान नसक्ने बताएकी छन्। शुक्रबार विशेष पत्रकार सम्मेलन गरेर नेतृ भण्डारीले कसैलाई लाग्दैमा आफ्नो सदस्यता खान नसक्ने बताएकी हुन्। 'उत्तेजनामा आएर कुनै पनि निर्णय गरिनु हुँदैद्द। पार्टीलाई प्रक्रियामा चलाउनुपर्छ। मैले पार्टीमा जिम्मेवारी नभएकै कारण राष्ट्रपति बनेको हुँ। मैले पार्टी परित्याग गरेर राष्ट्रपति बन्न गएको ...
। प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् । शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिंचाई गर्न सकिने उनले बताए । ‘हामी अहिले तत्काल केही डिप बोरिङहरू जडान हुन्छ । तत्कालका लागि ...
: नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरिएको बताएकी छन्। एमालेले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो संवैधानिक अधिकारलाई संकुचन र नियन्त्रण हुनेगरी गरिएको अपरिपक्व निर्णयले आफूलाई दुखी तुल्याएको बताएकी हुन्। उनले भनिन्,‘यसप्रकारको निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउँछु। आवेग र उत्तेजनाका ...
। आमसञ्चार तथा पत्रकारिता क्षेत्रका विज्ञहरूले प्रेस काउन्सिल नेपालको पुनःसंरचना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । प्रेस काउन्सिल नेपाल, प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित उपसमितिले शुक्रबार आयोजना गरेको ‘प्रेस स्वतन्त्रता, श्रमजिवी पत्रकारका सवाल र सञ्चार कानुन’ विषयक अन्तरक्रियामा उनीहरुले काउन्सिलले उद्देश्य, काम, कर्तव्य र अधिकारभित्र रहेरै काम गर्नुपर्ने आवश्यकता औँल्याए । नेपाल पत्रकार सहासङ्घका पूर्वसभापति तथा ...