मुख्य समाचार
उत्तरी ढाकास्थित एक क्याम्पस परिसरमा बंगालादेशी सेनाको जेट विमान दुर्घटनाग्रस्त
उत्तरी ढाकास्थित एक क्याम्पस परिसरमा बंगालादेशी सेनाको जेट विमान दुर्घटनाग्रस्त

— उत्तरी ढाकास्थित एक क्याम्पस परिसरमा बंगालादेशी सेनाको जेट विमान दुर्घटनाग्रस्त भएको छ । एसोसिएट प्रेसले सेना र अग्नि नियन्त्रकहरुलाई उद्धृत गर्दै घटनामा एकको मृत्यु भएको र अन्य केही घाइते भएको उल्लेख गरेको छ ।


बंगालादेशको स्थानीय जमुना टीभीका अनुसार दुर्घटनाका बेला कलेज परिसरमा विद्यार्थीहरु बाहिरै थिए । टेलिभिजन फुटेजमा दुर्घटनास्थलबाट आगोको मुस्लो माथिसम्म गएको र धुवाँ पुत्ताइरहेको दृश्य देखिन्छ । टीभीले घटनामा १३ विद्यार्थी घाइते भएको जनाएको छ ।

बंगलादेशी सेनाको जनसम्पर्क कार्यालयले संक्षिप्त विज्ञप्ति जारी गर्दै एफ-७ बीजीआई विमान दुर्घटनामा परेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो । यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । उनीहरूले तपाईंहरूको लिज समाप्त ...
: टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले सन् २०२२ मा ट्विटर किन्ने प्रक्रियाको महत्वपूर्ण अवधिमा सार्वजनिक रूपमा दिएका बयानहरूमा भ्रामक जानकारी दिएको एक जूरीले ठहर गरेको छ । सैन फ्रान्सिस्कोको संघीय अदालतमा दुई दिनको छलफलपछि जूरीले सर्वसम्मत निर्णय गर्दै मस्कविरुद्ध फैसला सुनाएको हो । उनलाई ट्विटरका लगानीकर्ताहरूको समूहले मुद्दा हालेको थियो, जसले उनका भनाइहरूमा विश्वास गरेर ...
: प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले धेरै अघिल्ला इजरायली नेताहरूले गर्न नसकेको काम गरेका छन् । उनको एउटा उपलब्धीमा अमेरिकासँग मिलेर आफ्नो क्षेत्रीय शत्रु इरानविरुद्ध खुला रूपमा लामो समयसम्म आक्रमण गर्न सहमत गराउनु हो । अहिलेसम्म ती आक्रमणहरूमा इरानमा १,४०० भन्दा बढी मानिसको मृत्यु भएको छ, जबकि इजरायली आक्रमणले लेबनानमा १,००० जनाको ज्यान लिएको छ । साथै धेरै ...
: साउदी अरेबियाले इरानलाई जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। साउदीको पूर्वाधारमामाथि थप आक्रमण गरे आफूहरू प्रतिकारात्मक कदम चाल्न बाध्य हुने इरानलाई साउदीले सचेत गराएको हो। साउदीका विदेशमन्त्री फैसल बिन फरहान ल साउदले भने, 'हाम्रो धैर्यको पनि एक सीमा हुन्छ।' साउदी र खाडीका अन्य सहयोगी राष्ट्रहरूसँग 'पर्याप्त क्षमता' रहेको बताउँदै उनले आवश्यक परे इरानमाथि आवश्यक ...
: इरानी सर्वोच्च नेता मोजतबा खामेनीले एक लिखित सन्देश जारी गर्दै टर्की र ओमानका केही क्षेत्रमा भएका आक्रमणहरूमा इरानको संलग्नता नरहेको दाबी गरेका छन्। फारसी नयाँ वर्ष 'नौरोज'को अवसरमा जारी गरिएको उक्त सन्देशलाई इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको हो। नौ पाना लामो आफ्नो वक्तव्यमा खामेनीले इरानले आफ्ना पूर्वी छिमेकीहरूलाई निकै घनिष्ठ मान्ने उल्लेख गरेका छन्। खामेनीले पाकिस्तानलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम