: उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध राप्रपाका नेताहरू निर्वाचन आयोग पुगेका छन्। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अध्यक्ष लिङ्देनले गिरीलाई शुक्रबार पार्टीको केन्द्रीय सदस्यसमेत नरहनेगरी पदमुक्त गरेका थिए।
अध्यक्षको उक्त निर्णयलाई मान्यता नदिन राप्रपाका नेताहरू प्रकाशचन्द्र लोहनी,धवल शमशेर राणा,कुन्ति कुमारी शाहीलगायत निर्वाचन आयोग पुगेका हुन्।
उनले पार्टी अध्यक्षको निर्णयले आफूलाई अन्याय भएको ...