— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटघाटपछि कांग्रेस नेता शेखर कोइरालाले आइतबार पार्टीभित्र आफू निकटका मन्त्री र सांसदहरुसँग चरणबद्ध छलफल गरेका छन् । कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउन प्रयासरत कोइरालाको पछिल्लो गतिविधिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कोइरालाले बिहान अनुपम फुडल्याण्ड पार्टी प्यालेस र दिउँसो याक एण्ड यतिमा सांसदहरुसँग छलफल गरेका थिए । कोइराला ...