। फुटसल खेलेर आराम गरिरहँदा बेहोस भएका व्यक्ति उपचारका क्रममा निधन भएको छ ।
काठमाडौं महानगरपालिका–३द्द स्थित कोटेश्वर जडिबुटीस्थित फुटसलमा फुटसेल खेलेर थाकेका रेस्ट गरिरहेका थिए ।
सो क्रममा बेहोस भएपछि तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको थियो ।
मृत्यु हुनेमा दोलखाको लिखु गाउँपालिका–४ घर भएका काँडाघारी बस्दै आएका २३ वर्षीय खिमराज वली रहेका छन् ।