मुख्य समाचार
साफ यू२० महिला च्याम्पियनसिपको नेपाल र श्रीलंका बीचको खेल १ घन्टा पछि सारिएको छ
साफ यू२० महिला च्याम्पियनसिपको नेपाल र श्रीलंका बीचको खेल १ घन्टा पछि सारिएको छ

साफ यू२० महिला च्याम्पियनसिपको नेपाल र श्रीलंका बीचको खेल १ घन्टा पछि सारिएको छ। अझै पहिलो खेलको दोस्रो हाफको खेल सुरु हुन सकेको छैन।



भारी वर्षाका कारण मैदान खेलका लागि अनुपयुक्त भएकोले मंगलबार जारी भुटान र बंगलादेश बीचको पहिलो खेल हालका लागि रोकिएको छ।



म्याच कमिश्नरले मैदानको अवस्थाको अवलोकन गर्ने र त्यसपछि खेल सञ्चालन गर्ने वा नगर्ने निर्णय लिइने बताइएको छ। हाल मैदानको सुधारका लागि गोलपोस्ट मुनि त्रिपाल राखी पानी सोस्ने प्रयास जारी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्याण्डले एन्डरसन-टेन्डुलकर ट्रफीअन्तर्गत भारसँगको तेस्रो टेस्टमा रोमाञ्चक जित निकालेको छ । लर्ड्स मैदानमा भएको तेस्रो टेस्टको पाँचौं दिन तेस्रो सेसनमा इंग्ल्यान्डले भारतलाई २२ रनले पराजित गर्दै सिरिजमा २–१ को अग्रता लिएको हो। पाँच दिनसम्म उतारचढावले भरिएको खेल अन्ततः इंग्ल्यान्डले जित्दै रोमाञ्चक अन्त्यमा पुर्‍यायो। १९३ रनको लक्ष्य पछ्याएको भारत अन्तिम पारीमा १७० रनमै समेटियो। रविन्द्र जडेजाले अविजित ...
। विश्व नम्बर एक खेलाडी यानिक सिनरले स्पेनका कार्लोस आल्काराजलाई पराजित गर्दै आफ्नो पहिलो विम्बल्डन उपाधि जितेका छन्। इटालीका २३ वर्षीय सिनरले अल इङ्ल्याण्ड क्लबको सेन्टर कोर्टमा भएको फाइनलमा आल्काराजलाई ४–६, ६–४, ६–४, ६–४ ले हराए। सुरुवाती सेट गुमाएपनि सिनरले त्यसपछि लगातार ३ सेट जिते । यसअघि फ्रेन्च ओपनमा सिनर आल्काराजसँग पाँच सेटको रोमाञ्चक खेलमा हार्न पुगेका ...
। नेपाली महिला सिनियर टिमकी पूर्वकप्तान निरु थापा आगामी साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको टिम म्यानेजरमा नियुक्त भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार टिम म्यानेजरसहित सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षक पनि नियुक्त गरेको छ । सहायक प्रशिक्षकमा नरेश थापा र गोलकिपिङ प्रशिक्षकमा चन्द्रादेवी दाहाल नियुक्त भएका छन्। तीनै जना पदाधिकारीलाई एन्फा कम्प्लेक्स, ...
। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको पनि एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताएका छन् । विरा एजुकेसन कन्सलट्यान्सीले नेपाली महिला राष्ट्रिय टिमकी उपकप्तान पुजा महतोलाई ब्राण्ड एम्बासडर घोषणा गर्ने कार्यक्रममा क्यान अध्यक्ष चन्दले महिला क्रिकेटको एकदिवसीय क्रिकेट यसै वर्ष आयोजना गर्ने बताएका हुन् । उनले महिला क्रिकेटको विकास गर्न र महिलाको पनि ओडिआई ...
। बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बसुन्धरा किङ्स एरेनामा भएको खेलमा नेपाललाई बंगलादेशले ३-२ गोलअन्तरले हराएको हो । नेपालले २-० ले पछि परेको अवस्थाबाट खेल बराबरीमा ल्याएपनि इन्जुरी समयमा सम्हालिन सकेन बंगलादेशका लागि सिन्हा शिखा, सागोरिका र श्रीमोती सरकारले १-१ गोल गरे । नेपालका अनिशा राई र ...