: काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख बजेट विनियोजन गरेको छ।
आइतबार बसेको १७औं नगरसभामा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उक्त बजेट सार्वजनिक गरेकी हुन्। बजेटमा अनुसार कूल बजेटको ५१ प्रतिशत पूर्वाधारका निम्ति छुट्याएको छ।