मुख्य समाचार
राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक
राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक

। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ।




खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ।

यसअघि नेपाली यू-२३ फुटबल टोलीको प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् ।



गोलकिपर : कृशल मोक्तान, जियारथ सेख, अमीत तमाटा, रोबिन बोगटी, बिशाल केसी, अटिप शेर्पा, सरिन जीसी, बिबेक मगर, तोहन शेर्पा, कुषल गिरी, सफल तिमिल्सिना, योगेश ढुंगेल, अमर बी. नेवार

डिफेन्डर : सेमान्त थापा, राम थापा, सबिन घिमिरे, अश्विन घोरासैनी, विक्रम तामाङ, दिपक थापा मगर, शंकर थारु, अउश तिमल्सिना, सुदीप केसी, बिशाल नेपाली, सेइसन दानी, विपन शेर्पा, निशानराज लवोट, अनिश परियार, अभिषेक वैबा, मोहित गुरुङ, निग्मा घिसिङ, गौरव शेर्पा, स्वोयम शेर्पा, आशिष ताम्राकार, नोर्बु लामा, नोर्बु तामाङ, रोशन तामाङ, करण तामाङ

मिडफिल्डर : सरोज दर्लामी, लक्षु थापा, कृष्ण आले, ओमप्रकाश चौधरी, बिक्रम गौतम, संजीव लामा, अरुण शाह, जन्मजय धामी, रोजल दाहाल, पेम्बा लामा, आलिक शेर्पा, आशिष सोनाम, प्रसान गुरुङ, मनाग्य नकर्मी, रोहित सुब्बा, पुजन थापा, अभिनाश थापा, अभि स्याङ्तान, प्रशान्त लाक्षम, दीपेश गुरुङ, मिखल खरबुजा, अरुण मेचे, आशिष राई, सुजात डन्डोल, बिक्रम डोङ, प्रदीप लम्साल, मुकुन्द कुमार नेउरा

फरवार्ड : निराजन धामी, सुजन डंगोल, बिज्ञान खड्का, निरोज चौधरी, सुजन मगर, निरज कार्की, सबिन लुङ्गेली, मिलन तामाङ, अनिल बोमजोन, बिजय उराउ, निश्चित थापा, दिकेश लामा, रोहन खड्गी, मोहित गुरुङ, श्यरब लो तामाङ, धर्मेन्द्र कुँवर, दिव्य विक्रम चौधरी, आयुष कुँवर, समिर तामाङ, ग्रेमन शेर्पा, निराजन मल्ल, अशोक दर्लामी, शिव चौलागाईं, दिपेश चाम्लिङ राई, आरोन थापा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...