मुख्य समाचार
यू-१९ विश्वकप एसिया क्वालिफायर : नेपालले युएइसँग खेल्दै
यू-१९ विश्वकप एसिया क्वालिफायर : नेपालले युएइसँग खेल्दै

: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ।


आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्।


क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्।


आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि एसिया क्षेत्र छनोटका लागि भइरहेको हो। यस प्रतियोगिताको शीर्ष टिमले विश्वकप खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेदरल्यान्ड्सलाई पेनाल्टीसुटआउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । नाटकिय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३-२ ले हरायो । जसमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक सेभ गरे । दुवै टोलीका दुई-दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् । सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुग्दे इतिहास रचेको मोरक्कोले अन अन्तिम १६ मा ...
: फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरण ( राउन्ड अफ ३२) को तेस्रो खेलमा चार पटकको विश्वविजेता जर्मनी पराजित भएको छ। पेनाल्टी बोस्टन स्टेडियममा पेनाल्टी सुटआउटमा जर्मनलाई पराजित गर्दै पराग्वे राउन्ड अफ १६ मा प्रवेश गरेको हो। खेलको पहिलो हाफमा जर्मनीविरूद्ध पराग्वेले १-० को अग्रता बनाएको थियो । दोस्रो हाफमा जर्मनीले गोल फर्कायो। खेल बराबरी ...
: फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ नकआउटको दोस्रो खेलमा ब्राजिलले जापानलाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ। ह्युस्टन स्टेडियममा भएको खेलमा पहिलो हाफमा जापानले ब्राजिल विरुद्ध १-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा ब्राजिलले जापानविरुद्ध २ गोल निकाल्यो । जसको फलस्वरूप जापान नकआउट चरणबाट अगाडि बढ्न सकेन। खेलको २९ औं मिनेटमा जापानको ...
। इंग्ल्यान्डमा जारी आईसीसी महिला टी-२० विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । गएराति समूह चरणका खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । समूह ए बाट अस्ट्रेलिया ५ खेलमा ५ जितसहित समूहविजेता बन्यो । ४ जित निकालेको दक्षिण अफ्रिका उपविजेता बन्यो । यस्तै समूह बी बाट इंग्ल्यान्ड ५ खेलमा ५ जितसहित विजेता बनेर सेमिफाइनल पुग्दा वेस्ट ...
। सहआयोजक क्यानडा फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनल अर्थात अन्तिम–१६ मा प्रवेश गरेको हो । क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । खेलको ९० मिनेटसम्म कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफेनले गोल गर्दै ...