मुख्य समाचार
मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय
मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय

। कोशी प्रदेश सभाको चालु छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त हुने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।




कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आरुघाट गाउँपालिका–३ घुमाउनेमा मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल शनिबार साँझ अनियन्त्रीत भएर सडकको दायाँ भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । टाउको र अनुहारमा चोट लागेर अचेत अवस्थामा रहेका मोटरसाइकल चालक ...
— बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले गरेको निर्णय निजामती कर्मचारीले कार्यान्वयन गर्न हिचकिचाएकाले काम गर्न समस्या भएको बताएका छन् । बागमती प्रदेशसभाको आठौं वार्षिकोत्सवको अवसरमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले प्रदेशसभाका सदस्यहरुको स्वकीय सचिवहरुलाई मासिक तलब उपलब्ध गराउने निर्णय गरेको भए पनि कर्मचारीका कारण कार्यान्वयनमा आउन नसकेकोमा आक्रोश व्यक्त गरेका हुन् । संघीय सरकारको ...
— डडेलधुराको अमरगढी नगरपालिका–११ धनघाटमा शनिबार साँझ जिल्ला निर्वाचन कार्यालय डोटीको गाडी दुर्घटनामा परेको छ । डोटीको जोरायलबाट दिपायल फर्किँदै गरेको गाडी साँझ पौने ८ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र तीन जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी ...
— गौमुखी गाउँपालिका–६ लिबाङकी शर्मिला घर्तीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमान् र देवरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार १९ वर्षीय शर्मिला घर्तीको हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान् २० वर्षीय अनिल घर्ती र १८ वर्षीय देवर जनक घर्तीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । माघ १६ गते ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तथा जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिन शनिबार काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका मन्त्री अर्यालले मन्त्रालयले जारी गरेको निर्वाचनमा समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा कार्यान्वन गर्न प्रमुख जिल्ला अधिकारी ...