मुख्य समाचार
नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोके
नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोके

। नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ ।

विसं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गने निर्णय गरेको हो ।


मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुकुमवासी बस्ती खाली गराउने सूचनाविरुद्ध भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीले चरणवद्ध आन्दोलनको घोषणा गरेको सन्दर्भमा पोखरा महानगर प्रमुख धनराज आचार्यले सोमबार फेसबुकमार्फत सार्वजनिक अनुरोध जारी गर्दै निस्सा प्राप्त सुकुम्बासीहरूलाई आन्दोलनको बाटो नरोज्न आग्रह गरेका छन् । साथै, 'संघर्ष समिति' को सट्टा 'सहयोग तथा सहजीकरण समिति' बनाएर महानगरसँग मिलेर समस्या समाधान गर्न उनले ...
— सर्वोच्च अदालतले एकल महिला (विधवा)ले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदीको संवैधानिक इजलासले आज मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४(२) मा भएको व्यवस्था खारेज गरेको हो । मुलुकी देवानी संहिता, ...
— सरकारी स्वामित्वको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल)ले पश्चिम सेती प्रसारणलाइन सार्वजनिक–निजी-साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्न लगानीको मोडालिट‍ी टुंगो लगाएको छ । अब पश्चिम सेती प्रसारणलाइन निर्माण गर्न निजी क्षेत्रको ४९ प्रतिशत र सरकारी निकायको ५१ प्रतिशत सेयर रहेको स्पेशल पर्पज भेहिकल (एसपीभी) कम्पनी स्थापना हुनेछ । सोही कम्पनीबाट ४ सय किलोभोल्ट (केभी) को ...
— गत बिहीबार रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने जम्मा २० जना मध्ये रुकुम पूर्वमा ६ जनाको आज सामूहिक दाहसंस्कार गरिएको छ । सिस्ने गाउँपालिका–६ की मृतक युवा बुढाथोकीका श्रीमान् दीपक अमेरिकाबाट फर्किएपछि उनीसंगै ६ जनाको आज धाउने बगरस्थित सानीभेरी नदी किनारमा दाहसंस्कार गरिएको हो । दुर्घटनामा परेर युवा र उनका छोरासंगै उनकी सासुआमा ...
— जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी दुवै मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएको छ । जनमत पार्टीका केन्द्रीय प्रवक्ता चन्दन सिंहले जनमत पार्टीले मधेश प्रदेश सरकारमा कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई गरेको समर्थन फिर्ता लिएको जानकारी दिए । उनले मधेश प्रदेशमा सहभागी जनमत पार्टीका अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याणमन्त्री ...