मुख्य समाचार
३ घण्टा ढिला युद्धविराम हुँदा इजरायलको आक्रमणमा परी १९ प्यालेस्टिनी मारिए
३ घण्टा ढिला युद्धविराम हुँदा इजरायलको आक्रमणमा परी १९ प्यालेस्टिनी मारिए

। गाजा क्षेत्रमा निर्धारित समयभन्दा ३ घण्टा ढिला युद्धविराम हुँदा इजरायलको आक्रमणमा परी १९ प्यालेस्टिनी मारिएका छन् ।

गाजा सिभिल डिफेन्सका प्रवक्ता महमुद बसलले १९ प्यालेस्टिनी मारिएको पुष्टि गरेको अलजजिराले जनाएको छ । आक्रमणमा परी ३६ जना घाइते भएका छन् ।


उनका अनुसार, पछिल्लो तीन घन्टामा रफाहमा एक, खान युनिसमा छ, गजा सिटीमा नौ र उत्तरी क्षेत्रमा तीन जनाको मृत्यु भएको छ ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नासाको ‘लुसी’ स्पेसक्राफ्टले ब्रम्हाण्डको इतिहास खोतल्ने क्रममा एउटा अनौठो र डगमगाउँदै हिँड्ने बदाम आकारको छुद्रग्रह फेला पारेको छ। ‘डोनाल्डजोहान्सन’ नाम दिइएको यो छुद्रग्रह प्राचीन पानी, आकाशीय टकराव र सौर्यमण्डलको उत्पत्तिबारे लुकेका रहस्यहरू उजागर गर्न महत्त्वपूर्ण कडी सावित भएको छ। वैज्ञानिकहरूका अनुसार करिब १५ करोड ५० लाख वर्षअघि अन्तरिक्षमा भएको एक भयानक टकरावका टुक्राहरू बिस्तारै गुरुत्वाकर्षणका ...
। अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)ले इरानको निरीक्षण गर्ने भएको छ । आईएईएका महानिर्देशक राफेल ग्रोसीले अमेरिका र इरानबीचको प्रारम्भिक शान्ति सम्झौताअनुसार संस्थाले इरानको निरीक्षण भ्रमण गर्ने बताएका हुन् । जापान भ्रमणका बेला पत्रकारसँग कुराकानी गर्दै ग्रोसीले भनेका छन्, ‘इरानमा निरीक्षण अवश्य हुनेछ । हामी यथासक्य चाँडो मिति, प्रक्रिया र स्थान जस्ता विषय तय गर्नेछौं ।’ उनले ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार निकै आक्रोशित देखिए । रिपब्लिकन सिनेटरहरूसँगको बैठकपछि लुजियानाका रिपब्लिकन सिनेटर जोन केनेडीले राष्ट्रपतिको मनोदशाबारे टिप्पणी गर्दै भने, ‘उनी मर्डर हर्निट जत्तिकै रिसाएका थिए।’ बैठकमा सहभागीहरूका अनुसार ट्रम्प आफ्नै पार्टीका सदस्यहरूप्रति गुनासोहरूको लामो सूची बोकेर क्यापिटल हिल पुगेका थिए। मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको जितका लागि महत्त्वपूर्ण मानिएको मतदानसम्बन्धी नयाँ प्रतिबन्ध लगाउने विधेयक पारित ...
। युक्रेनले लगातार गरेका ड्रोन आक्रमणहरूका कारण मस्कोको दक्षिणमा अवस्थित एउटा ठूलो तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिनाका लागि बन्द हुने भएको छ। गाजप्रोम नेफ्टद्वारा सञ्चालित यस प्रशोधन केन्द्रमा पहिलो पटक जुन १६ मा आक्रमण भएको थियो । जसबाट रिफाइनरीको ५३ प्रतिशत क्षमता ओगट्ने एउटा डिस्टिलेसन युनिटमा क्षति पुगेको थियो। त्यसपछि जुन १८ मा भएको दोस्रो आक्रमणले ...
। भेनेजुएलामा ४० सेकेण्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पको धक्काले मानवीय र भौतिक क्षति व्यापक भएको अनुमान गरिएको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भने हालसम्म ३२ जनाको मृत्यु र ७०० जना घाइते भएको जानकारी दिएकी छन् । खोज तथा उद्धारकार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्ने अनुमान छ । अमेरिकी भूगर्भ सर्वेक्षणले यसअघि भूकम्पका कारण ...