मुख्य समाचार
मिस नेपाल २०२४ को ताज आश्माकुमारी केसीले जिते
मिस नेपाल २०२४ को ताज आश्माकुमारी केसीले जिते

: मिस नेपाल २०२४ को ताज आश्माकुमारी केसीले जितेकी छन्। शनिबार काठमाडौंमा सम्पन्न ग्रान्ड फिनालेमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले मिस नेपाल वर्ल्ड २०२४ को उपाधि जितेकी हुन्।


त्यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावतले जितिन् भने मिस नेपाल अर्थको उपाधि सुमना केसी जितिन्। यस वर्ष २६ जना सुन्दरीहरू प्रतियोगितामा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सन् २०२६ को ग्रामी रेड कार्पेटमा कलाकारले निकै आकर्षक र अर्थपूर्ण पहिरन प्रदर्शन गरेका छन् । यस पटकको फेसनमा ग्ल्यामरका साथै राजनीतिक सन्देश पनि उत्तिकै बलियो देखिएको छ । लेडी गागाले यस पटक म्याटिएरेस फेकालेसको डिजाइनमा सजिएर सबैको ध्यान खिचिन । उनले कालो प्वाँखहरूले भरिएको निकै आकर्षक र भव्य गाउन लगाएकी थिइन्, जसले उनलाई कुनै ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी गरेकोमा ६८औं ग्रेमी अवार्डको आयोजकविरुद्ध कानुनी कारबाही गर्ने धम्की दिएका छन् । बिली इलिशलाई उनको ट्र्याक ‘वाइल्डफ्लावर’ का लागि वर्षको गीतको ग्रेमी जित्ने बधाई दिएपछि होस्ट ट्रेभर नोहाले ट्रम्प र एपस्टिनको नाम लिएर हल्का राजनीतिक टिप्पणी गरेका थिए । ‘वाह ! त्यो ग्रेमी हो जुन हरेक कलाकारले चाहन्छ–लगभग ...
। विश्व संगीतको शीर्ष अवार्ड मानिने यसवर्षको ग्रामीमा केन्ड्रिक लामारले वर्चस्व कायम राखेका छन् । उनले यस पटक पनि ५ वटा विधा जितेर आफ्नो वर्चस्व कायम राखे । उनले सबैभन्दा धेरै ९ विधामा मनोनयन पाएका थिए । अपेक्षा गरिए झैँ, उनले नै सबैभन्दा बढी ५ वटा अवार्ड जिते । यसमा एसजेडए सँगको सहकार्यमा तयार भएको चर्चित ...
। अरिजीत सिंहले बलिउडमा पाश्र्व गायनबाट सन्यास लिने घोषणा गरेको केही दिनमै आफ्नो सिर्जनात्मक यात्रामा नयाँ पाइला चाल्ने तयारी गरिरहेका छन् । खबरअनुसार अब उनी निर्देशनको क्षेत्रमा पाइला टेक्दैछन् । गायक सिंहले आफ्नो ‘म्युजिक लेबल’ मार्फत स्वतन्त्र संगीतलाई भने निरन्तरता दिने स्पष्ट पारेका छन् । यद्यपि, नयाँ रिपोर्टका अनुसार अब उनको मुख्य ध्यान फिल्म निर्माणमा हुन ...
अहिलेको समयमा सर्वाधिक लोकप्रिय भारतीय गायकहरूमध्येका एक हुन्, अरिजीत सिंह । उनले आफ्नो सांगीतिक करियरमा कैयौँ सुपरहिट गीतहरू दिएका छन् । चलचित्र गायनमा त उनले कब्जा नै जमाएका छन्। तर हिजो मंगलबार साँझ अकस्मात् उनले चलचित्र गायन अब रोक्ने घोषणा गरे । सामाजिक सञ्जालमार्फत गरेको उनको त्यस्तो घोषणापछि फ्यानहरू अचम्ममा परे । किन ? भनेर प्रश्नहरू ...