मुख्य समाचार
जापानमा छुरा प्रहार र गोली हानी दुई प्रहरीसहित ३ जनाको हत्या
जापानमा छुरा प्रहार र गोली हानी दुई प्रहरीसहित ३ जनाको हत्या

टोटियो : जापानको मध्य प्रान्त नागानोमा हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा बिहीबार एक महिला र दुई प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


उत्तरी नागानो प्रिफेक्चरको नाकानोमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेका तिए । घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूलाई गोली हानिएको क्योडो न्युजले जनाएको छ ।

संदिग्ध पुरुष घटनास्थलबाट भागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
जापान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभाग केन्द्रीय समितिले जापानको ओसाका शहरमा क्षेत्रीय भेला आयोजना गरेको छ । यही जून महिनाको ३ तारिखको दिन ओसाकाको किन्की क्षेत्रमा भेला आयोजना गरिएको हो । रास्वपा केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सोबिता गौतमको आतिथ्यतामा आयोजना हुने भेलाले नेतृत्वसमेत चयन गर्ने प्रवास नेपाली सम्पर्क विभागका ...
टोकियो : जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो छोराले ‘अनुपयुक्त व्यवहार’ गरेकाले आफ्नो निजी सचिवबाट हटाउने बताएका छन्। प्रधानमन्त्रीका छोरा शोतारो किशिदाले गत वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तहरूलाई निम्त्याएर भोज गरेको समाचार तस्बिरसहित गत साता एक पत्रिकाले प्रकाशन गरेपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गरेका हुन्। 'गत वर्ष सार्वजनिक स्थानमा उनले गरेको व्यवहार राजनीतिकरूपमा ...
। काठमाडौंबाट जापान जाने यात्रुले आफ्नो यात्राको उद्देश्य स्पष्ट र भरपर्दो पुष्ट्याइँ हुने कागजात अनिवार्य साथमै बोक्न नेपाल एयरलाइन्सले अनुरोध गरेको छ । नेपाल एयरलाइन्सले मंगलबार एक सूचना जारी गर्दै टिकट खरिद गर्दाकै बखत जापान सरकारले निर्दिष्ट गरेका प्रवेषाज्ञासम्बन्धी सबै कुरा बुझेर मात्र टिकट लिन यात्रुहरुलाई अनुरोध गरेको छ । पछिल्लो समय काठमाडौंबाट जापान जाने यात्रुहरुको ...
— जापानको नागानोस्थित कारुइजावा रिसोर्टमा चलेको जी–७ मुलुकहरूको तीनदिने विदेशमन्त्रीस्तरीय बैठक गत मंगलबार सकियो । बैठकले रुस र चीनलाई केन्द्रित गर्दै संयुक्त वक्तव्य जारी गर्‍यो । वक्तव्यमा युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरिएको छ । विश्वव्यापी चुनौतीका रूपमा रहेका जलवायु परिवर्तन र स्वास्थ्य सुरक्षालाई सम्बोधन गर्न चीनलाई जी–७ मा संलग्न गराउने विषयमा पनि वक्तव्यमा उल्लेख गरिएको छ । साथै, बेइजिङले ...
काठमाडौँ — राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिनका लागि बोलपत्रलगायत प्रक्रियामा संलग्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका दुई अधिकारी छानबिनका लागि मन्त्रालय तानिएका छन् । हाल मोरङका प्रमुख जिल्ला अधिकारी रहेका विभागका तत्कालीन महानिर्देशक तीर्थराज भट्टराई र विभागका निर्देशक मुकेश रेग्मी छानबिनका लागि मन्त्रालय तानिएका हुन् । सार्वजनिक खरिद ऐनविपरीत ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम