मुख्य समाचार
जापान समाचार
: हालैको एक सर्वेक्षणले झन्डै ८५ प्रतिशत जापानी नागरिकले गलत सूचना, मानहानी र अन्य दुर्भावनापूर्ण अभ्यासहरू फैलिनबाट रोक्न सामाजिक सञ्जाल साइटहरू नियमन गर्न आवश्यक रहेको औंल्याएका छन्। ...
। नेपाल भ्रमणमा आएकी जापानी विदेशमन्त्री खामीखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन् । उनी आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकी थिइन् । उनले कालभैरव, हनुमानढोका र ...
नेपाल समाचार
: मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को काम सुरु भएको छ। ४ सय केभी क्षमताको नयाँ बुटवल सबस्टेसन निर्माणको ठेक्का लागेसँगै आयोजना औपचारिक रूपमा कार्यान्वयनमा गएको हो। आयोजनाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ...
: जिल्ला अदालत काठमाडौंबाट बालमन्दिरको जग्गा हिनामिना प्रकरण पक्राउ पुर्जी जारी भएका नेपाल बाल संगठनका पूर्वअध्यक्ष रीता सिंह वैद्यसहित २० जनालाई पक्राउ गर्न प्रहरीले निगरानी बढाएको छ। काठमाडौंको नक्सालस्थित संगठनको ...
सूचना प्रविधि
— देशभर बिहीबार इन्टरनेट अवरुद्ध भएकामा नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई इन्टरनेट सेवा निरन्तर राख्न निर्देशन दिँदै अवरुद्ध भए कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार करिब ६ घण्टा अवरुद्ध भएको ...
— भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । अत्यावश्यक सेवाअन्तर्गत पर्ने इन्टरनेट सेवा ...
अर्थ वाणिज्य
झण्डै टाट पल्टिन लागेको कम्पनीलाई विश्वकै तेसो ठूलो कम्पनी बनाउन सफल व्यक्ति हुन् जेन्सेन हुआङ । प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको नेतृत्वमै एआई चिपमेकर कम्पनी एनभिडिया २ ट्रिलियन डलरको कम्पनी बनेको ...
। अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डकै प्रस्तावअनुसार ‘ब्रोकर कमिसन’ घटाउन स्वीकृत दिए पनि कार्यान्वयनमा भने आलटाल देखिएको छ । एक साताअघि अर्थमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डको प्रस्तावअनुसार कमिसन दर ...
विश्व
। ब्राजिलमा भारी वर्षापछि आएको बाढीमा परी ५७ जनाको मृत्यु भएको छ । ३७३ जना बेपत्ता छन् । हावाहुरीसहितको भारी वर्षाबाट ब्राजिलको रियो ग्राण्डे डु सुल राज्य बढी प्रभावित छ । ...
पेट्रोलियम तेलको निर्यात इरानको अर्थ व्यवस्थाको जीवनरेखा मानिन्छ । तर, अप्रिलको मध्यतिर इजरायलमा मिसाइल तथा ड्रोनबाट आक्रमण गरेपछि इरानी तेलको निर्यातमाथि कडा प्रतिबन्धका लागि अपिल सुरु भएको छ । इरानको भन्सार ...
मनोरञ्जन
। यो साता ओटीटी प्लाटफर्ममा केही रोचक र फिल्म सिरिज आउँदैछन् । सञ्जयलीला भन्सालीको ओटीटी डेब्यु ‘हीरामण्डी’ मे १ मा नेटफ्लिक्समा आइसकेको छ । यो सप्ताहन्त सुपरन्याचुरल–थ्रिलर ‘शैतान’देखि सर्भाइभल–थ्रिलर ‘मञ्जुमेल ब्वाइज’सम्म ...
। बलिउड हिपहप स्टार बादशाहले नेपाली हिपहप संगीतको प्रशंसा गरेका छन् । पछिल्लो एक पडकास्ट एपिसोडमा उनले यमबुद्ध र भिटेनको नामै लिएर प्रशंसा समेत गरे । उनले भने, ‘नेपाली म्युजिक किलर ...
प्रवास
— इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न सम्बद्ध सबैमा अनुरोध ...
: सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव ...
खेलकूद
: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) युवा तथा खेलकुद मन्त्रालयमा सोमबार प्रस्तुत गरेको छ। पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको ...
: राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन्। वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका ...