। पपस्टार जेनिफर लोपेज र हलिउड अभिनेता बेन एफलेकबीच औपचारिकरुपमा सम्बन्धविच्छेद भएको छ । यी दुईले ६ जनवरीमा काउन्टी अदालतमा सम्बन्धविच्छेदका लागि आवेदन दिएका थिए ।
अदालतले २१ फेब्रुअरीमा जोडी अलग भएको निर्णय सुनाएको हो । पहिलोपटक पिपुल म्यागजिनले हाइप्रोफाइल सेलेब्रिटीको खबर बाहिर ल्याएको हो । लोपेज र एफलेकले सन् २०२२ मा लस भेगासमा विवाह गरेका ...