मुख्य समाचार
मनोरञ्जन
। नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकार, ...
। नेटफ्लिक्सको बहुप्रतीक्षित सिरिज ‘स्क्विड गेम’को सिजन २ यतिबेला स्ट्रिमिङ भइरहेको छ । नेपालमा समेत यो सिरिजलाई हेर्ने दर्शकको संख्या उल्लेख्य छ । नेटफ्लिक्सले आधिकारिक तथ्यांक त सार्वजनिक गरिसकेको छैन । यद्यपि, प्रिमियर भएको दिन २६ डिसेम्बरदेखि यो सिरिज विश्वभर धेरै हेरिने श्रृंखला बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रिलिजको भएको २४ घण्टाभित्रै ९२ मुलुकमा यो श्रृंखला ...
First Prev ... 10 11 12 13 14 15