मुख्य समाचार
मनोरञ्जन
सन अफ सत्यमूर्ति, टेम्पर, येवादुजस्ता प्रसिद्ध फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका लोकप्रिय दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवासको आइतबार निधन भएको छ । उनले केही दिनअघि मात्र ८३ औं जन्मदिन मनाएका थिए । उनी लामो समयदेखि बिरामी थिए । उनले आइतबार बिहान हैदराबादको जुबली हिलस्थित आफ्नो बंगलामा अन्तिम सास फेरे । उनले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ...
। जेम्स गन निर्देशित डीसी ब्रम्हाण्डको हलिउड सुपरहिरो फिल्म ‘सुपरम्यान’को पछिल्लो श्रृंखलाले पहिलो सप्ताहन्त विश्व बक्सअफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ । यो फिल्मले शुक्रबारदेखि आइतबारसम्म विश्वभर २१० देखि २१५ मिलियन डलर ओपनिङ गर्ने प्रक्षेपण छ । जसमध्ये ११५-१२२ मिलियन डलर उत्तर अमेरिका र ९०-९५ मिलियन डलर अन्तर्राष्ट्रिय बजारमा कमाइ हुने अनुमान छ । शुक्रबार मात्रै उत्तर ...
। भारतीय गायक अरिजित सिंह विश्वप्रसिद्ध म्युजिक प्लाटफर्म ‘स्पोटीफाइ’मा ‘धेरै पछ्याइने संगीतकर्मी’ बनेका छन्। उनका १५१ मिलियन भन्दा धेरै फलोअर छन् । उनले यस क्रममा चर्चित गायिका टेलर स्वीफ्टलाई पनि पछि पारेका छन् । टेलरको १३९ मिलियन फलोअर छन् । यसअघि गत वर्षको अगस्टमा पनि अरिजितले टेलरलाई उछिनेका थिए । २०२३ को अगस्टमा पनि अरिजित सिंहले स्वीफ्टलाई ...
। ‘माग्ने बुढा’को नामले चर्चित अभिनेता केदार घिमिरेले आफूले फिल्मबाट ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भन्ने कुराको खण्डन गरेका छन् । आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले फिल्मको प्रचार र फण्डाको लागि निर्माताले बोल्न भनेको र आफूले बोलेको मात्र बताए । ‘मैले त्यो रकम लिएको होइन । कति रकम लिएको भन्ने ...
कोरियाली ड्रामा ‘स्क्विड गेम’ सिजन ३ ले आफ्नो रिलिजको पहिलो तीन दिनमा नेटफ्लिक्समा रेकर्ड तोडेको छ । यो सिजनले ६०.१ मिलियन (६ करोड १ लाख) भ्यूज प्राप्त गरेको छ, जसले यसलाई नेटफ्लिक्सको इतिहासमा गैरअंग्रेजी भाषाको सबैभन्दा धेरै हेरिएको शो को सूचीमा नवौं स्थानमा पुर्‍याएको छ । यो सिजनले विश्वका ९३ देशहरूमा नेटफ्लिक्सको टप १० चार्टमा पहिलो ...
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
First Prev ... 9 10 11 12 13 14