। ‘ड्युन २’, ‘फ्युरिओसा’, ‘फल गाइ’जस्ता ठूला फिल्मले समेत जोगाउन नसकेको हलिउडको गर्मीयामलाई राहतको खबर छ । धेरैको अनुमान विपरीत विल स्मिथ स्टारर एक्सन फिल्म ‘ब्याड ब्वाइज : राइड अर डाइ’ले सुखद ओपनिङ गरेको छ ।
फिल्मले शुक्रबार २१.६ मिलियन डलर कमायो । शनिबारको कमाइ जोड्दा उत्तर अमेरिकी बक्स अफिसमा ५४ मिलियन डलर पुगेको छ । ...