मुख्य समाचार
मनोरञ्जन
— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ ।समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्महरु घोषणा भइरहेका छन् । यसैक्रममा फिल्म 'फ्लो'ले उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड पाएको छ भने 'इन द स्याडो अफ द साइप्रेस'ले उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको पुरस्कार पाएको छ । अभिनेता कीरन क्लकिनले फिल्म 'अ रियल पेन' फिल्मबाट ...
: अमेरिकाको लस एन्जलसमा ओस्कर अवार्ड समारोह सम्पन्न भएको छ। यस वर्ष यौनकर्मीको कथामा आधारित फिल्म 'अनोरा' ले पाँच विधामा अवार्ड जितेको छ। अनोरा यस वर्षको उत्कृष्ट चलचित्र बनेको छ। त्यस्तै उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको पुरस्कार पनि यही सिनेमाका निर्देशक र अभिनेत्रीले पाएका छन्। फिल्मकी अभिनेत्री मिकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। यस ...
First Prev ... 9 10 11 12 13 14