। विश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिभलको ८१ औं संस्करण इटालीमा सुरु भएको छ । रेडकार्पेटमा चर्चित कलाकारले फेसन प्रस्तुत गरे । टिम बर्टनको फिल्म ‘बिटलजुस बिटलजुस’ ओपनिङ फिल्मसँगै फेस्टिभल औपचारिक रुपमा सुरु भयो ।
जेन्ना ओर्टेगा, एमी ज्याक्सन, केट ब्ल्यान्चेट, विनोना राइडर, टेलर रसेलदेखि क्याथरिन ओ’हाराले रेडकार्पेटमा उत्कृष्ट लुक्स प्रस्तुत गरे । ११ दिने फेस्टिभल सेप्टेम्बर ७ ...