मुख्य समाचार
अर्थ वाणिज्य
काठमाडौँ — रत्नपार्कस्थित विद्युत् प्राधिकरणले आफ्नो प्रांगढमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । सो स्टेसनको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । उद्घाटनका क्रममा मन्त्री भुसालले स्वदेशमै विद्युत्को खपत बढाउन चार्जिङ स्टेसन महत्त्वपूर्ण भएको बताइन् । देशका विभिन्न शहरमा प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ । प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा ...
विराटनगर : भारत निर्यात गर्न लागिएको ८ ट्रक सुपारी प्रहरीले विराटनगर महानगरपालिका–१८ बाट गत साउन ५ गते राति नियन्त्रणमा लियो। ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको २ लाख किलोभन्दा बढी सुपारी अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझायो पनि। विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएका युपी ४५ ...
काठमाडौं : विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा आज सोमबार आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो। सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र ...
— उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समयमा आवश्यक परिमाण माग नगर्दा भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीबाट नेपाल बाहिरिएको छ । रुस र युक्रेनबीचको युद्धका कारण भारतले गहुँको संकट पर्ने भन्दै वैशाख अन्तिममा यसको निकासीमा रोक लगाएको थियो । परिस्थितिअनुकूल भएसँगै निकासीलाई पुनः निरन्तरता दिन भारतले गहुँ आवश्यक पर्ने मुलुकसँग आवश्यक परिमाण मागेको थियो । ...
First Prev ... 43 44 45 46 47 48