मुख्य समाचार
अर्थ वाणिज्य
काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम माघ २ गते दिउँसोबाट ठप्प भएको छ  । दुई सिफ्टमा काम हुँदै आएको सुरुङमा बालुवा ढुवानी हुन नसक्दा एक सातादेखि काम रोकिएको हो । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको उपआयोजना निर्देशक माधव अधिकारीका अनुसार बालुवा अभावमा सुरुङभित्र निर्माणको काम हुन सकेको छैन । ‘निर्माण सामग्री पाइएको छैन,’ अधिकारीले भने, ‘जसले गर्दा काम हुन ...
काठमाडौं । पुससम्म ठप्प जस्तै रहेको निर्माण क्षेत्रले केही गति लिन थालेको बेला ढुंगा गिट्टी बालुवाको हाहाकार भएको छ । अन्य निर्माण सामग्रीको मूल्य घटेर निर्माणको वातावरण बनेकै बेला २० पुसमा गृह मन्त्रालयले अवैध रुपमा चलिरहेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । गृह मन्त्रालयले दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि देशभरै ...
काठमाडौं । ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ ...
काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताएका छन् । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तीब्रताका लागि आफूहरु लागेको बताए । राष्ट्र बैंक स्वायत्त संस्था भएकोले राष्ट्र बैंकको ...
काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको भन्दै व्यवसायीहरूलाई कटाक्ष गरेका छन् । यसरी आन्दोलन गर्दा वित्तीय प्रणालीमा नयाँ चुनौती देखिएको उनले बताए । शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिक साधरणसभामा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । बैंकहरुबाट कर्जा लिने र ...
काठमाडौँ — मेनु मूल्यमाथि सर्भिस चार्ज र भ्याट जोडेर सर्वसाधारण ठग्ने होटल–रेस्टुराँलाई कारबाही हुने भएको छ । केही होटल–रेस्टुराँले उपभोक्ता संरक्षण ऐन ०७५ र मूल्य अभिवृद्धि कर ऐन ०५२, मूल्य अभिवृद्धि कर नियमावली ०५३ विपरीत चर्को शुल्क असुलेपछि सरकारले अनुगमन गरेर कारबाही गर्ने जनाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आन्तरिक राजस्व विभाग, रेस्टुरेन्ट एन्ड बार ...
काठमाडौं, पर्सा, नेपालगन्ज र विराटनगर — पछिल्ला सातामा नेपालका सीमावर्ती क्षेत्रमा भारतीय मुद्रा (भारु) को आपूर्ति बढेको छ । नेपाली मुद्रा (नेरु) को तुलनामा भारतीय मुद्राको आपूर्ति बढेपछि अनौपचारिक कारोबारमा भारुको भाउ घटेको व्यवसायी बताउँछन् । छोटो अवधिमै (एकदेखि डेढ महिना) भारुको सटही मूल्यमा धेरै कमी आउनुले पनि सीमावर्ती क्षेत्रमा नेरुभन्दा भारुको आपूर्ति धेरै रहेको पुष्टि हुने ...
काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई वैधानिक माध्यमबाट भित्र्याउनका लागि सरकारले नीतिगत सुधार तथा प्रोत्साहनमूलक कार्यक्रम ल्याउने बताएका छन् । प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राति आयोजना गरेको 'रेमिट्यान्स एन्ड इन्भेस्टमेन्ट इन नेपाल' विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकुल वातावरण तयार ...
काठमाडौँ — रुकुमपूर्वमा जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो । अब परीक्षण बाँकी छ । आयोजना निर्माणको जिम्मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको थियो । आयोजना निर्माणको काम लगभग सबै सकिए ...
काठमाडौँ — चलनचल्तीमा रहेका नेपाली सिक्का छाप्नको लागि टक्सार विभागले मेसिन तयार पारेको छ । राष्ट्र बैंक अन्तर्गतको टक्सार विभागले पुराना मेसिनलाई मर्मत सम्भार गरी सिक्का छाप्न सक्ने अवस्थामा पुर्‍याएको हो । विभागले परीक्षणका रुपमा चलनचल्तीको नमुना सिक्का छाप्न (बनाउन) थालिसकेको छ । करिब दुई दशकपछि टक्सारले नेपालमै परीक्षणका रुपमा सिक्का छाप्न थालेको राष्ट्र बैंक टक्सार ...
— भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल महंगिएपछि वीरगन्ज नाका हुँदै दुवै इन्धनको आयात घटेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म वीरगन्ज नाका हुँदै डिजेलको आयातमा ३३ र पेट्रोलको आयातमा ६ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म यो नाकाबाट ५१ ...
काठमाडौँ — बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर तोकिएको समयमा साँवाब्याज भुक्तानी नगरेर आन्दोलन गर्नु वित्तीय अपराध भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । ऋणीहरूले कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको र यस्तो प्रवृत्तिले वित्तीय प्रणालीमा नयाँ चुनौती थपेको उनको भनाइ छ । गत शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिक ...
काठमाडौँ — नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय १३ मुलुकसँग व्यापार घाटा हुने गरेको छ । निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा व्यापार घाटा चुलिँदै गएको छ । सबैभन्दा बढी घाटा दुई छिमेकी मुलुक भारत र चीनसँगै छ । यससँगै सार्क मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ । विश्वमा १ सय ४१ मुलुकसँग द्विपक्षीय व्यापार हुने गरेको भन्सार ...
— जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका ३८ वर्षीय श्याम राईले सुन्तलाबाट यस हिउँदमा पाँच लाख रुपैयाँ कमाए । आफ्नो बगानमा फलेको एउटै बोटको सुन्तलाबाट ५६ हजार रुपैयाँसम्म आम्दानी गरेकोमा उनी दंग छन् । ‘बाउ–बाजेकै पालादेखि सुन्तला खेती गरे पनि बजारसम्म पुर्‍याउन सकिएको थिएन,’ राईले भने, ‘स्थानीय तह बनेपछि गाउँगाउँमा सडक पुगेकाले अब आएर राम्रो आम्दानी गर्न सकिएको छ ।’ गाउँका ...
काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन्। प्रवासी नेपालीमञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानीको अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार ...
काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन्। विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोस सहितको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा विश्व बैंकबाट बजेटरी सहायता प्राप्त हुने गरी विनियोजन भइ प्राप्तिका लागि ...
First Prev ... 36 37 38 39 40 41