मुख्य समाचार
अर्थ वाणिज्य
: बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन मुनाफामा ५ अर्ब रुपैयाँदेखि साढे ५ अर्ब रुपैयाँ वृद्धि हुने भएको छ। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले असल कर्जामा गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्थालाई १.२० प्रतिशतबाट घटाएर १.१० प्रतिशतमात्रै छुट्ट्याउन पाउने भएकाले नाफा वृद्धि हुने भएको हो। यससँगै, ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूले १.३ प्रतिशतबाट १.१ प्रतिशतमात्रै ...
First Prev ... 15 16 17 18 19 20