मुख्य समाचार
खेलकूद
। वेष्टहमसँग बराबरीमा रोकिएपछि लिभरपुलको प्रिमियर लिग जित्ने लक्ष्यमा अर्को धक्का लागेको छ । शनिबार राति भएको खेलमा लिभरपुल र वेष्टहमले २-२ को बराबरी खेलेका थिए । वेष्टहमको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि जारोड बोवेन र माइकल एन्टोनिओले गोल गरे । लिभरपुलका लागि एन्डी रोबर्टसनले एक गोल गरे भने वेष्टहमका अरेओलेले आत्मघाती गोल गरेका थिए । बराबरीपछि लिभरपुल ...
। नेपालले दोस्रो टी-२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ...
— नेपाली क्रिकेट टोलीको कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टवान्टी–२० श्रृंखलामा ध्यान केन्द्रित रहेको बताएका छन् । नेपालले शनिवारदेखि घरेलु मैदानमा वेस्ट इण्डिजसँग पाँच खेलको श्रृंखला खेल्दै छ । एसीसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो श्रृंखला खेल्न लागेको हो । शुक्रवार श्रृंखला अघिको पत्रकार सम्मेलनमा रोहितले प्रिमियर कपबाट सबै खेलाडी ...
— स्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने ट्वान्टी–२० विश्वकप क्रिकेट सुरु हुनु एक महिनामात्र बाँकी छ । नेपालले वेस्ट इन्डिज ‘ए’ सँग शनिबार सुरु ट्वान्टी–२० शृंखला खेलिरहँदा विश्वकप खेल्ने अन्य टोलीको ध्यान पनि यसले तान्ने छ । नेपाल र वेस्ट इन्डिजसहित अन्य १८ टोलीले ५ दिनभित्र १५ सदस्यीय अन्तिम खेलाडी नामावली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा बुझाइसक्नु ...
— इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बिहीबार ब्राइटनलाई सजिलै ४–० ले हराएर लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । उसको ३३ खेलबाट ७६ अंक भएको छ र यो शीर्षमा रहेका आर्सनलसँग एक अंकको दूरी हो । आर्सनलले सिटीको तुलनामा एक खेल बढी खेलेको छ । त्यसैले डिफेन्डिङ च्याम्पियन सिटी उपाधि जित्नका लागि सबैभन्दा बलियो प्रत्यासी बनेको ...
— रोयल च्यालेन्जर्स बेंगलुरुले बिहीबार दोस्रो जित हात पारेको छ । उसले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गर्‍यो । यस जितका बाबजुद पनि बेंगलुरु चार अंकमा दस टिममध्ये पुछारमै छ । पहिले ब्याटिङ गरेको बेंगलुरुले सात विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । त्यसमा विराट कोहलीले ५१ र रजत पाटिडरले ५० रन बनाए । जवाफमा ...
: नेपाल क्रिकेट संघले वेस्ट इन्डिज ‘ए’विरुद्ध टी-२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बिहीबार क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टोलीमा टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल, गुल्सन झा,ललितनारायण राजवंशी, करण केसी, सोमपाल ...
: नेपाल र वेस्ट इन्डिज 'ए'बीच शनिबारदेखि टी-२०आई शृंखला हुँदैछ। उक्त प्रतियोगिताका लागि वेस्ट इन्डिजले रोस्तन चेजको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। वेस्ट इन्डिजले घोषणा गरेका टोलीका अधिकांश सदस्यहरूले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन्। रोस्तनले क्रिकेटको तीनवटै फर्म्याट खेलिसकेका छन्। उनले ४९ टेस्ट, ४५ ओडीआई र ११ टी-२०आई खेलेका छन्। रोस्तम अन्यभन्दा टेस्टमा जमेका ...
— बर्नाडो सिल्भाले गरेको एक मात्र गोलको मद्दतले म्यानचेस्टर सिटीले शनिबार चेल्सीलाई १–० ले पराजित गर्दै एफएकपको फाइनल यात्रा तय गरेको छ । खेल सकिन छ मिनेट अगाडि सिल्भाले निर्णायक गोल गरेका हुन् । सिटी यसअघि मध्य साता युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडको हातबाट पराजित भएको थियो । तर अब डिफेन्डिङ च्याम्पियन सिटीसामु घरेलु कप उपाधि ...
— अस्ट्रेलियाका ट्रेभिस हेडले ३२ बलमा ८९ रन बनाएपछि सनराइज हैदरावादले शनिबार आईपीएल २०२४ मा सात विकेट गुमाएर २ सय ६६ रनको अर्को ठूलो स्कोर बनाएको छ र दिल्ली क्यापिटल्समाथि ६७ रनको सजिलो जित हात पारेको छ । यसअघि २ सय ७७ र २ सय ८७ रनको स्कोर खडा गर्दै यसै सिजन नयाँ कीर्तिमान बनाएको हैदरावादसामु ...
— लखनऊ सुपर जायन्ट्सले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा शुक्रबार चेन्नई सुपर किंग्समाथि सजिलो आठ विकेटको जित रचेको छ । यो जितपछि लखनऊ आठ अंकमा पाँचौं स्थानमा पनि उक्लेका छ । सात खेलबाट उसको आठ अंक भएको छ । डिफेन्डिङ च्याम्पियन चेन्नई समान आठ अंकमा तेस्रो स्थानमा छ । जितका लागि १ सय ७७ रनको लक्ष्य ...
— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनालाई स्तब्ध पारेपछि एउटा तथ्य निश्चित भएको छ, केलियन एमबाप्पेको अन्तिम सिजन फ्रान्सेली क्लबका लागि युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने सपना जिउँदै रह्यो । प्रतियोगिताको क्वाटरफाइनल पहिलो लेगमा पीएसजी आफ्नै घरमा ३–२ ले पराजित हुँदा लागिरहेको थियो, फेरि असफलताको पुरानो कथा दोहोरिने छ । ...
— फितलो प्रदर्शन गरेको नेपाल एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको सेमिफाइनलमै रोकिएको छ । निकै खराब ब्याटिङ गरेको नेपाललाई शुक्रबार ओमानमा जारी प्रतियोगिताको सेमिफाइनलमा यूएईले ६ विकेटले पराजित गर्न खासै संघर्ष गर्नुपरेन । योसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने लक्ष्य समाप्त भएको छ । प्रिमियर कप विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ । गत ...
— नेपालको एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको यात्रा सेमिफाइनलमा रोकिएको छ । निकै खराब ब्याटिङ गरेको नेपाललाई शुक्रबार ओमानमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा यूएईले ६ विकेटले पराजित गरेको हो । योसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने समाप्त भएको छ । प्रिमियर कपको विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ । गत वर्ष नेपालले ...
— लयमा फर्कने प्रयासमा रहेको मुम्बईले बिहीबार आईपीएल २०२४ मा पञ्जाव किंग्सलाई नौ रनले पराजित गरेको छ । यो जितपछि मुम्बईको सात खेलबाट छ अंक भएको छ र सातौं स्थानमा उक्लेको छ । अब उसले शीर्ष चारका लागि प्रयास गर्न सक्नेछ । पञ्जाव भने चार अंकमा नवौं स्थानमा छ । मुम्बईले पहिले ब्याटिङ गर्दै सात विकेटमा ...
— लिभरपुलले क्वाटरफाइनल दोस्रो लेगमा बिहीबार एटलान्टालाई १–० ले हराए पनि युरोपा लिगमा उसको चुनौती समाप्त भएको छ । लिभरपुलका लागि मोहमद सलाहले सातौं मिनेटमा पेनाल्टीबाट गोल गरे । यस जितका बाबजुद लिभरपुल समग्रमा ३–१ ले पछाडि पर्‍यो र एटलान्टा सेमिफाइनल पुग्यो । मार्से, रोमा र लेभरकुजन पनि अन्तिम चारमा पुग्न सफल रहे । मार्सेले बेनफिकालाई ...