मुख्य समाचार
खेलकूद
। पाकिस्तान टी-ट्वान्टी विश्वकप २०२४ को समूह चरणबाटै बाहिरिनु केहीका लागि स्तब्धपूर्ण रह्यो भने केहीका लागि अपेक्षित पनि । प्रतियोगिता सुरु हुन लाग्दा पाकिस्तान आफैं उपाधिका लागि बलियो प्रत्यासी थियो । कम्तीमा कागजमा पाकिस्तान बलियो नै थियो । तर यही टिम सुपर-एट पनि पुग्न सकेन । बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तानको यति खराब प्रदर्शन किन भयो त ...
। टी-२० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ । २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भएपछि वेष्टइन्डिजले फराकिलो जीत हात पारेको हो ।
। जर्मनीमा जारी युरो २०२४ मा स्तब्धपूर्ण नतिजा निकाल्ने क्रममा स्लोभाकियाले बेल्जियमलाई हराएको छ । फ्रांकफर्ट भएको खेलमा बनेपछि स्लोभाकियाले बेल्जियमलाई १-० ले पराजित गरेको हो । इभान स्रान्जले खेलको सातौं मिनेटमै गरेको गोल निर्णायक बनेको हो । समूह ‘ई’मा बलियो टोलीको रुपम रहेपनि रोमेलु लुकाकुले महत्वपूर्ण अवसर गुमाउँदा बेल्जियम स्तब्ध बनेको हो । दोस्रो हाफमा बेल्जियमका लुकाकुले ...
– वेष्टइण्डिजका आक्रामक विकेटकिपर निकोलस पुरनले आईसीसी टी–२० विश्वकप २०२४ मा अफगानिस्तानविरुद्ध एकै ओभरमा ३६ रन जोडेका छन् । सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिजले २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनायो । निकोलस पुरनले ५३ बलमा ६ चौका र ८ छक्कासहित ९८ रनको आक्रामक इनिङ खेलेका थिए । अन्तिम ओभरको दोस्रो बलमा ...
। टी-२० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेष्टइन्डिजले अफगानिस्तानलाई २१८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१९ रन बनाएको हो । पुरणले ५३ बलमा ९८ रनको आक्रामक इनिङ खेले । जोनसन चार्ल्सले २७ बलमा ४३, शाई होपले १७ बलमा २५, रोभम्यान पावेलले १५ ...
। नेपाली क्रिकेटप्रेमी मधुकर राजभण्डारी र विजयमान श्रेष्ठ (छोरा सबिस श्रेष्ठसहित) नेपाली क्रिकेट टिमको हौसला बढाउन नेपाल-अमेरिका हुँदै वेष्टइण्डिजसम्म पुगे । काठमाडौंबाटै नेपाली टोलीको जर्सी लगाएर अमेरिका-वेष्टइण्डिज पुगेका उनीहरू टी-२० विश्वकप अन्तर्गत नेपालका सबै खेल हेर्न झण्डा र ढाका टोपीसहित स्टेडियममा उपस्थित भए । आज बंगलादेशविरुद्धको खेल हुँदै गर्दा किङ्गसटाउन स्टेडियममा उपस्थित सेन्ट भिनसेन्ट एण्ड द ग्रिनाडिनेसका ...
। आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाल जितविहीन हुँदै बाहिरिन पुग्यो । कम्तीमा दुई जितका साथ सुपर–८ पुग्ने लक्ष्य राखेको नेपालको विदेशी भूमिमा खराब ब्याटिङ यसपटक पनि दोहोरियो । त्यसैले समूह डी मा नेपालले खेलेका ४ मध्ये तीन खेलमा हार व्यहोर्‍यो र वर्षाका कारण टस पनि हुन नसकेकाले श्रीलंकासँग १–१ अंक बाँड्न पुग्यो । विश्वकपको प्रदर्शनमा ...
। आसन्न साफ यू-२० च्याम्पियनसीप र साफ यू-१७ च्याम्पियनसीपका लागि अखिल नेपाल फुटबल संघ एन्फाले खुला छनोट गर्ने भएको छ । एन्फाले सात प्रदेश फुटबल संघ र सदस्य जिल्ला फुटबल संघहरुलाई पत्र पठाउँदै दुवै प्रतियोगिताका लागि खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । साफ यू२० च्याम्पियनसीप आगामी साउन ३२ देखि भदौ १२ गतेसम्म (अगष्ट १६ देखि ...
। फ्रान्सका स्ट्राइकर केलियान एमबाप्पेले नयाँ क्लब रियल मड्रिडले आफूलाई फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ मा भाग लिने अनुमति नदिएको बताएका छन् । २५ वर्षीय एमबाप्पेले ओलम्पिक खेल्ने आफ्नो चाहना रहेको भएपनि ३ जुनमा आएको फ्रान्सको प्रारम्भिक टोलीमा आफ्नो नाम नरहेको बताए । किनभने रियलले युरो २०२४ मा सहभागी हुने कुनै पनि खेलाडीले ओलम्पिकमा खेल्न ...
। नेदरल्याण्ड्सलाई टी–२० विश्वकपको यात्रामा अगाडि बढाउन त सफल भएनन्, तर सेब्रान्ड एन्जेलब्रेच हजारौं क्रिकेट समर्थकको मन जित्न भने सफल भएका छन् । सोमबार बिहान समूह डीमा रहेको नेपालले बंगलादेशसँग खेलिरहँदा नेदरल्याण्ड्सले श्रीलंकासँग खेलेको थियो । नेपालले बंगलादेशलाई हराउने, अनि श्रीलंकालाई फराकिलो अन्तरले पराजित गर्ने हो भने नेदरल्याण्ड्स सुपर ८ मा पुग्नसक्थ्यो । त्यसैले सेन्ट लुसियामा पहिले ...
। जति बेला केयलिन एमबाप्पेले युरोमा अन्तिम पटक बल प्रहार गरेका थिए, त्यो नै फ्रान्सेली चुनौती समाप्तीको कारण बन्यो । सन् २०२० को युरोको अन्तिम १६ मा फ्रान्स स्विटरल्यान्डसँग भिडेको थियो । एक समय त्यस खेलमा फ्रान्स ३–१ ले अगाडि थियो । तर खेल अन्ततः टाइब्रेकरमा पुग्यो र एमबाप्पे त्यस्ता एक मात्र खेलाडी रहे, जसले ...
– पाकिस्तानले आईसीसी टी-२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा आयरल्यान्डलाई ३ विकेटले हराएको छ । १०७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८.५ ओभरमा ७ विकेट गुमाउदै पूरा गर्यो । कप्तान बाबर आजमले ३४ बलमा २ चौकासहित सर्वाधिक ३२ रन जोडे । ओपनर मोहम्मद रिजवान, अब्बास अफ्रिदी र सैम अयुबले १७–१७ रनमा आउट भए । शाहिन शाह ...
। जम्माजम्मी १६ वर्षको उमेरमा देशका लागि मिनी वर्ल्डकप जस्तो ठूलो प्रतियोगिता । धेरैका लागि यो कल्पना हो, तर लमिन यामलले खेलिसके । खेलिसके होइन बबालै गरे, सनसनी मच्चाए । यही प्रदर्शनलाई लिएर उनी गोल्डन ब्वाइदेखि बालोन डी–ओर अवार्डको दाबेदारका रुपमा समाचार बनिसके । १६ वर्षका यामल, विपक्षी डिफेन्डरहरुलाई पेनाल्टी बक्सभित्र फनफनी घुमाउँदै चलाखीपूर्ण तरिकाले (बार्सिलोनाका पनि) ...
– नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।बंगलादेश यस जितले ४ खेलमा ६ अंकका साथ समूह डी बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ ...
। युरो २०२४ अन्तर्गत डेनमार्क र स्लोभेनियाले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । जर्मनीमा भइरहेको जारी युरोमा यो पहिलो बराबरी हो । बराबरीपछि समूह सी मा डेनमार्क र स्लोभेनिया दुवैले समान १ अंक जोडेका छन् । स्टुटगार्ड एरेनामा भएको खेलमा डेनमराकले सुरुमा अग्रता लिए पनि कायम राख्न नसक्दा बराबरीमा रोकिएको हो । क्रिस्टियन एरिक्सले युरो ...
। गत वर्ष असोजमा चीनको हान्झाउमा भएको १९ औं एसियन गेम्समा पदक जितेका खेलाडीले पुरस्कार पाएका छन् । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो १०० दिनको अवसर पारेर उनीहरुलाई पुरस्कार रकम प्रदान गरे । एसियन गेम्समा रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई १९ लाख ५० हजार रुपैयाँ सहित सम्मान गरिएको छ । उनका प्रमुख प्रशिक्षक ...
First Prev ... 87 88 89 90 91 92 93 94 95 96 97 ... Next Last