: दक्षिण कोरियाली सुपरस्टार सन ह्युंग–मिन टोटनह्याम हट्स्पर छाडेर अमेरिकी क्लब लस एञ्जेलस एफसी (एलएएफसी)मा आबद्ध भएका छन्।
एलएएफसीले उनलाई किन्न २० मिलियन पाउन्डभन्दा बढी तिरेको छ। यो मेजर लिग सॉकर (एमएलएस)को अहिलेसम्मकै महँगो स्थानान्तरण हो।
३३ वर्षीय सनले भने, ‘एलए पहिलो रोजाइ थिएन। तर एलएएफसीका अध्यक्षसँगको कुराकानीले मेरो मन परिवर्तन गर्यो। म यहाँ ट्रफी जित्न ...