: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको छ।प्रतियोगितामा पुलिसको यो पाँचौं जित हो। हालसम्म अपराजित रहेको पुलिसका लागि बायाँ हाते स्पिनर ललित राजवंशीको स्पिन अट्याक नायक बन्यो। उनले ७ ओभरमा १६ रन खर्चिएरमा ६ विकेट लिए।
सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिसले ...