मुख्य समाचार
खेलकूद
— इन्टर मिलानले इटालीको सिरी ‘ए’ मा फियोरेन्टिनााई २–१ ले पराजित गरेको छ र यससँगै गत साताको हारको बदला पनि लिएको छ । यो जितपछि इन्टरले लिग तालिकाको शीर्षमा रहेको नेपोलीसँगको दूरी पनि एक अंकमा छोट्याएको छ । सानसिरोमा भएको खेलमा इन्टर मानिर पोनग्रासिचको आत्मघाती गोलले अगाडि रहेको थियो । दोस्रो हाफको अन्त्यतिर रोलान्डो मान्ड्राागोराले ...
: अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फागुन ५ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन ५ गतेदेखि १४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने जनाएको हो। प्रतियोगितामा नेपालका साथै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहने एन्फा प्रवक्ता सुरेश शाहले बताए। नेपालमा ...
— नेपोलीले इटालीको सिरी ‘ए’ मा आइतबार युडिनेजीसँग १–१ को निराशाजनक बराबरी खेलेको छ । स्टाडियो डिएगो आरमन्डो म्याराडोनामा आत्मसात् गरेका यो नतिजापछि नेपोलीले शीर्षमा छ अंकको अग्रता खोल्न असफल रह्यो । एन्टोनियो कोन्टेको टिमले लिगमा बराबरी खेलेको यो लगातार दोस्रो खेल हो । नेपोलीको ३४ खेलबाट ५५ अंक छ । उसको ठीक पछाडि एक खेल ...
। साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालमा भएको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइजले विभगीय टोली आर्मीलाई १-० ले हराउँदै अनतिम चारमा पुगेको हो । चर्च ब्वाइजलाई जित दिलाउन राज भुषालले ८९औं मिनेटमा निर्णायक गोल गरे । नवीन लामाले प्रहार गरेको कर्नर किकबाट आएको ...
। इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा रहेका ९ खेलाडी बाहिरिएको छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणमा बोलाइएका ३९ खेलाडीबाट आइतबार ३० खेलाडीलाई दोस्रो चरणमा छनोट गरेका हुन् । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप यही फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रंगशालमा हुँदैछ । जसमा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनानले खेल्नेछन् । फरवार्ड अमिषा ...
। इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । आइतबार राति भएको खेलमा दोस्रो डिभिजनको क्लब प्लाइमाउथसँग पराजित हुँदै लिभरपुल बाहिरिएको हो । प्लाइमाउथले लिभरपुललाई १-० गोलअन्तरले हराएको हो । प्लाइमाउथको जितमा रायन हार्डीले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको थियो । उनले ५३औं मिनेटमा गोल गरेका थिए । खेलमा बल ...
। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा १०‌ खेलाडीमा‌ सीमित बार्सिलोनाले‌ सेभिल्लालाई ४-१ गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की, फर्मिन लोपेज, राफिन्हा र एरिक गार्सियाले १-१ गोल गरे । सेभिल्लाका लागि रुबेन भार्गासले १ गोल गरे । खेलको सातौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ...
— जापानी खेलाडी काओरु मितोमाले निर्णायक गोल गरेपछि ब्राइटनले चेल्सीलाई २–१ ले हरायो र यस नतिजासँगै चेल्सी एफएकपको चौथो चरणबाट बाहिरिएको छ । सन् २०१८ यता चेल्सीले कुनै घरेलु कप उपाधि जित्न सकेको छैन् र यो क्रम यो सिजन पनि जारी रहने भयो । आत्मघाती गोलमा अगाडि रहेको चेल्सीविरुद्ध जर्जिनो रटरले बराबरी गोल फर्काए । ...
। नेपाली महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले आगामी फागुनको पहिलो साता काठमाडौंमा हुन लागेको चार देशीय महिला फुटबल प्रतियोगितामा कुनैपनि प्रतिद्वन्द्वीलाई कमजोर मान्न नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रशिक्षकसँगको अन्तर्क्रिया कार्यक्रममा तामाङले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सबै टिमले राम्रो तयारी गरेर खेल्न आउने उल्लेख गर्दै सबै आ-आफ्नो हिसाबले बलियो हुने उल्लेख ...
। स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको मड्रिड डर्बी बराबरीमा सकिएको छ । रियल मड्रिड र एट्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेलेका हुन् । रियलको मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा पाहुना टोलीले अग्रता लिएको थियो भने रियलले बराबरी गोल फर्काउँदै हार टारेको हो । एट्लेटिकोका जुलियन अल्भारेजले १ गोल गर्दा रियलका लागि किलियन एमबापेले गोल गरे । खेलको ...
। फ्रेन्च गोलकिपर जेफ्री बाल्टुसले तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) पनि ललितपुर सिटी एफसीबाटै खेल्ने भएका छन् । ललितपुले सामाजिक सञ्जाल फेसबुकमा ‘किङ इज रिटर्निङ’ भन्दै भिडियो पोष्ट गर्दै जेफ्री बाल्टुसले फेरी एनएसलएल खेल्ने पुष्टि गरेको छ । बाल्टुसले पनि आफू फेरि एनएसएल खेल्न आउन लागेको बारेको भिडियो पोष्ट गरेका छन् । गत वर्ष भएको दोस्रो ...
। म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लेस्टर सिटीविरूद्ध पुनरागमन जित निकाल्दै युनाइटेड पाँचौं चरणमा पुगेको हो । युनाइटेडले लेस्टरलाई २-१ गोलअन्तरले हरायो । युनाइटेडको जितमा जोसुआ जर्क्जी र ह्‍यारी मागुयरले १-१ गोल गरे । त्यसअघि लेस्टरका बबी डे कोर्डोभाले गोल गरेका थिए । पहिलो हाफको ४२औं मिनेटमा कोर्डोभा ...
— पाहुना टोली ब्रिगेड ब्वाइज क्लब, यूकेलाई २–० ले पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार कर्नरको सदुपयोग गर्दा सर्वाधिक उपाधि विजेता पुलिसले बेलायतको टोलीलाई घर फर्काएको हो । खेलको २८ औं मिनेटमा प्राप्त कर्नर पुलिसका विवेक पाण्डेले सदुपयोग गर्दै गोल गरे । ...
— बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शुक्रबार वेडर ब्रेमनलाई ३–० ले पराजित गरेको छ र शीर्ष स्थानमा नौ अंकको अग्रता बनाएको छ । त्यसमा इंग्लिस कप्तान ह्यारी केनले पेनाल्टीबाट दुई गोल गरे । त्यसबीच लेरोय सेनले एक गोल थपे । गोलरहित पहिलो हाफपछि केनले ५६ औं मिनेटमा पहिलो गोल गरेका हुन् । उनको व्यक्तिगत दोस्रो गोल भने ...
— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग–वानमा मोनाकोलाई सजिलै ४–१ ले पराजित गरेको छ र यससँगै उसले लिग उपाधि जित्ने सम्भावना अझ बलियो बनाएको छ । यो नतिजापछि पीएसजीको २१ खेलबाट ५३ अंक भएको छ । यो दोस्रो स्थानमा रहेको मार्सेमाथि १३ अंकको ठूलो बढ्त हो । एक खेल कम खेलेका मार्सेको ४० अंक ...
— ह्यारी म्यागुएरले खेलको अन्त्यतिर गरेको गोलको मद्धतले म्यानचेस्टर युनाइटेडले एफएकप चौथो चरणमा शनिबार लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । लेस्टरका प्रशिक्षक रुद भान निस्टलरोयका लागि ओल्ड ट्रायफोर्डको भ्रमण सुखद रहेन । निल्टलरोय युनाइटेडका पूर्व खेलाडी तथा प्रशिक्षक हुन् । प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्षरत लेस्टरले बबीन डे कारडोभाको गोलले ४२ औं मिनेटमा अग्रता ...
First Prev ... 58 59 60 61 62 63 64 65 66 67 68 ... Next Last