मुख्य समाचार
खेलकूद
– नेपाल अभ्यास खेलमा क्यानडा दोस्रो रोजजाईको टोली हाइप्रोफेमेन्स (एचपी) सँग ३ विकेटले पराजित भएको छ । १४४ रनको लक्ष्य एचपीले ३६.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । युवराज शर्माले ५६ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन बनाए । अलि नदिम १४, शुभम शर्मा २९, अजयविर सिंह ९, ओलिभर कक्स १६ र ...
। एसिया रग्बी महिला तथा पुरुष सेभेन्स प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ । एसिया रग्बीले आयोजना गर्न लागेको प्रतियोगिता दशरथ रंगशालामा शनिबारसम्म हुनेछ । २ दिन सञ्चालन हुने प्रतियोगितामा प्रत्येक दिन ३० वटा खेल आयोजना हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा नेपालसहित १६ वटा यसियाली देश सहभागी हुँदैछन् । जसमा पुरुप रग्बी सेभेन्स तर्फ ...
। २०२३ को सुरुवातमा मोन्टी देशाई मुख्य प्रशिक्षक बनेसँगै अन्तर्राष्ट्रिय क्रिकेटको दुबै फम्र्याटमा नेपालको प्लेइङ–११ मा ८/९ खेलाडी प्रायः छुटेका छैनन् । टिममा एक/दुई जना भन्दा बढी खेलाडी खासै परिवर्तन हुने गरेको छैन । २०२३ को फेब्रुअरी र मार्चमा आईसीसी विश्वकप लिग–२ का अन्तिम १२ मध्ये ११ मा जित्दै ओडीआई मान्यता जोगाउँदा होस् वा मेमा एसीसी ...
। नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा उक्लिएका छन् । नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने उनी पहिलो खेलाडी हुन् । आईसीसीले जारी गरेको वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन् । अलराउण्डरतर्फ टी२० आईमा शीर्षस्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् । ...
– कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ५६ रनले हराउँदै उपाधि जित्ने सम्भावना कायमै राखेको छ । १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अल आउट भयो । ओमानका जिशान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । नेपालका कुशल भुर्तेलले ३, रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेले ...
। स्पानिस महारथी क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब लिलसँग स्तब्ध भएको छ । बुधबार राति भएको लिग चरणको खेलमा लिलले रियललाई १-० ले पराजित गरेको हो । लिलका लागि जोनाथन डेविडले पहिलो हाफको इन्जुरी टाइम पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए र त्यही गोल जितका लागि निर्णायक बन्यो । यस सिजन लिगमा लिलको यो पहिलो ...
। भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशी प्रोफेसनल (व्यवसायिक) प्रतिस्पर्धात्मक क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक हान्ने खेलाडी बनेका छन् । उनले भारतको यू१९ टोलीबाट अष्टेलिया यू१९ विरुद्ध टेस्ट क्रिकेटमा १३ वर्षको उमेरमा शतक हान्दै उक्त कीर्तिमान बनाएका हुन् । चेन्नईमा जारी उक्त टेस्ट खेलमा उनले ६२ बलमा १४ चौका र ४ छक्कासहित १०४ रनको शतकीय इनिङ खेले । ...
। घरेलु टोली भारतले दोस्रो टेस्ट खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै दुई खेलको सिरिज क्लिनस्वीप गरेकोछ । ९५ रनको लक्ष्य भारतले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। भारतको जितमा यशस्वी जैसवाल ४५ बलमा ८ चौका र १ छक्कासहित ५१ तथा विराट कोहलीले २९ रन बनाए । बंगलादेशका मेहेदी हसन मिराजले २ र ताइजुल इस्लामले १ विकेट ...
– नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना निकै न्यून बनेको छ । १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । साद बिन जाफर १८ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा रविन्द्रपाल सिंह २० रनमा ...
– पाकिस्तानका ब्याटर बाबर आजमले ओडीआई र टी-२० आईबाट कप्तानी छाडेका छन् । टी-२० विश्वकपमा खराब प्रदर्शनपछि आलोचना खेप्दै आएका उनले कप्तानी छाड्ने निर्णय लिएका हुन् । सामाजिक सञ्जाल मार्फत उनले ब्यक्तिगत विकास र अझ इनर्जीको लागि कप्तानी छाडेको जनाएका छन् । गतवर्ष एकदिवसीय विश्वकपमा सेमिफाइनल पुग्न नसकेपछि बाबरले तीनै संरचनाबाट कप्तानी छाडेका थिए । त्यसपछि पाकिस्तानले ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीहरुको बोलकबोल (अक्सन) २० असोजमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार खेलाडीहरुको अक्सन २० असोजमा राखिएको हो । एनपीएल आगामी नोभेम्बर डिसेम्बरमा काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, जनकपुर, विराटनगर, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी गरी ८ फ्रेन्चाइज टोली छन् । खेलाडीको अक्सनमा न्यूनतम मूल्य ...
। नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा किङ सिटीमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । १२४ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा ८८-५ को अवस्थाबाट १०९ रनमा अल आउट भएको थियो । तीव्र गतिका बलर कलिम सानाले ४ र ...
। भियारियलले लस पल्ममसलाई ३-१ ले हराएर स्पानिस ला लिगाको तेस्रो स्थानमा उक्लेको छ । घरेलु मैदानमा भियारियाललाई जिताउन निकोलस पेपे ४५औं थिएर्नो बारीले ८४औं र एलेक्स बाएनाले इन्जुरी टाइममा गोल गरे । बाएनाले खेलको ५२औं मिनेटमा पेनाल्टी मिस गरेका थिए । लस पल्मसका लागि ४७औं मिनेटमा फाबियो शिल्भाले गोल गरे । जितपछि ८ खेलबाट १७ ...
। वर्षाका कारण रोकिएको एन्फा महिला लिगको नवौं चरणको अन्तिम खेल बुधबारबाट हुने भएको छ । अविरल वर्षाका कारण रोकिएको अन्तिम चरणको महिला लिगमा संकटा क्लब र नेपाल पुलिस क्लबको खेल बुधबार दिउँसो साढे ३ बजे हुने गरि एन्फाले सूचना निकालेको छ । भदौ १६ गतेबाट सुरु भएको एन्फा महिला लिगमा शीर्ष ५ टिमको टुंगो लागिसकेको छ ...
– नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएकोछ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । रफिउल्लाह १२ बलमा १ चौका र ४ छक्कासहित ३५, प्रतिक ...
। अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ । गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा ...
First Prev ... 57 58 59 60 61 62 63 64 65 66 67 ... Next Last