मुख्य समाचार
खेलकूद
— महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् । ४७ बल सामना गरेकी उनले ३ ...
— खेलको अन्त्यतिर गरेको दुई गोलको मद्धतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई आइतबार २–१ ले पराजित गरेको छ । एक गोलले पछाडि रहेको युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले ८८ औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे । इतिहाडमा भएको खेलमा त्यसपछि एमाड डिएगोलले ९० औं मिनेटमा दोस्रो गोल थपे । त्यस अगाडि सिटीका लागि जस्को ग्भारडिलोले ...
— स्पेनी ला लिगाको शीर्षमा रहेको बार्सिलोनाले आइतबार घरमै लेगानेसको हातबाट १–० को हार बेहोरेको छ । हारले उपाधि होडमा बार्सिलोनाको चुनौती अझ कमजोर बनेको छ । बार्सिलोनाको १८ खेलबाट ३८ अंक मात्र भएको छ । भ्रमणकारी लेगानेसका लागि सर्जियो गोन्जालेजले चौथो मिनेटम हेडबाट गरेको गोल नै निर्णायक रह्यो । पूरा खेल अवधिमा क्याटलान टिमले शृंखलाबद्ध ...
: नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफमा पुगेको छ। टियु क्रिकेट मैदानमा पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफ स्थान सुरक्षित गरेको हो। सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रन बनाउँदै अलआउट भएको हो। पोखराका लागि ओपनर एन्ड्रिज गोउसले ३६ रन बनाए। उनले २१ बलमा ४ चौका र २ ...
— सब्टिच्युट एन्थोनी एलान्गाले इन्ज्युरी समयमा गोल गरेपछि नटिङघम फरेस्टले शनिबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले हराएको छ र अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । फरेस्ट एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकाल्न सफल रहेको हो । भिल्लाले जोन डुरानको गोलले दोस्रो हाफमा अग्रता लिएको थियो । त्यसपछि निकोला मिलेनकोभिचले खेल सकिन ...
— इटालीको सिरी ए मा एटलान्टाले शनिबार कागलिरीलाई १–० ले हरायो र अंक तालिकाको शीर्षमा कायम रह्यो । उसका लागि निकोलो जानिओलोले ६६ औं मिनेटमा निर्णायक गोल गरे । एटलान्टनाको १६ खेलबाट ३७ अंक छ । यो दोस्रोमा रहेको नेपोलीमाथि दुई अंकको अग्रता हो । उपाधि होडमा रहेको नेपोलीले अर्को खेलमा युडिनेजीमाथि ३–१ को महत्त्वपूर्ण जित ...
— जुड बेलिङघमले स्पेनी ला लिगामा लगातार छैटौं खेलमा गरेको गोलको मद्दतले रियल म्याड्रिडले राया भालेकानोसँग ३–३ को रोमाञ्चक बराबरी खेलेको छ । बराबरीले रियल अंक तालिकाको शीर्षमा उक्लन भने असफल रह्यो । जितसँग रियलसामु शीर्षको बार्लिलोनालाई उछिन्ने अवसर थियो । अब रियलको १७ खेलबाट ३७ अंक भएको छ । समान खेलबाट बार्सिलोनाको भने ३८ अंक ...
: झापाको बिर्तामोडमा प्रथम झापा कप नकआउट फुटबल प्रतियोगिताको सुरु भएको छ। झापा ११ फुटबल क्लबको आयोजनामा बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ। आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो। आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग ...
: नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभरमै पूरा गर्‍यो। जितसँगै काठमाडौंले प्लेअफ सम्भावना बलियो बनाएको छ भने पोखराका लागि प्लेअफ सम्भावना निकै झिनो बनेको छ। काठमाडौंका लागि स्टेफेन इस्कीनजीले सर्वाधिक ६० रन बनाए। ३४ बलमा उनले १० चौका प्रहार ...
। पाकिस्तानको राष्ट्रिय टिमका तीव्र बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । धेरै सोचेर आफूले सन्यासको घोषणा गरेको उनले बताएका छन् । उनले भनेका छन्, ‘मैले धेरै सोचविचार गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कठिन निर्णय गरेको छु । यस्तो निर्णय कहिल्यै सजिलो हुँदैन ।’ ‘आगामी पिढीका लागि कमाण्ड सम्हाल्ने र पाकिस्तान क्रिकेटलाई नयाँ उचाइमा लैजाने ...
। नेपाल भ्रमणमा रहेका वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन लारालाई एन्ड्रयू लियोनार्डले नेपाली ढाका टोपी उपहार दिएका छन् । नेपाल प्रिमियर लिगमा कमेन्ट्रीमा रहेका ‘टाक्लु दाइ’ नामले परिचित एन्ड्र्यूले लारालाई उपहार दिएका हुन् । ‍’यो ढाका टोपी हो, नेपालको राष्ट्रिय टोपी’, ढाका टोपी लगाउन आग्रह गर्दै उनले भने । त्यसपछि एन्ड्र्यूले लारालाई नमस्ते गर्न पनि भने । ...
: जनकपुर बोल्ट्सका जेम्स निसमले कीर्तिमानी अर्धशतक प्रहार गरेका छन्। उनले १८ बलमै अर्धशतक प्रहार गरेका हुन्। उनले ४ चौका र ५ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। उनले १३औं ओभरमा कीर्तिमानी २४ रन जोडेका थिए। जसमा ५ वटा बाउन्ड्री रहेका थिए। उनले पहिलो बलमा छक्का र त्यसपछि लगातार ४ चौका प्रहार गरे। अन्तिम बलमा ...
: नेपाल प्रिमियर लिगमा शनिबार चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ। चितवनले १८१ रनको विजय लक्ष्य प्रस्तुत गरे पनि जनकपुर १८ ओभरमा १४८ रन बनाएर अलआउट भयो। जनकपुरका लागि जेम्स निसमले विष्फोटक ब्याटिङ गरेका थिए। उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६५ रन बनाए। उनले १८ बलमै कीर्तिमानी अर्धशतक ...
: नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा विराटनगरले चितवनलाई ५१ रनले हराएको हो। विराटनगरले यसअघि लुम्बिनीलाई हराएको थियो। विराटनगरले १८२ रनको विजय लक्ष्य प्रस्तुत गरे पनि चितवनले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १३० रनमात्र बनाउनसक्यो। चितवनका लागि अमर रौटेलाले सर्वाधिक ४२ रन बनाए। त्यस्तै कप्तान कुशल मल्लले २५ र ...
— लाजियोले युरोपा लिगमा आयाक्सलाई सजिलै ३–१ ले हराएको छ । यस जितसँगै लाजियो छ खेलबाट १६ अंक बटुल्दै लिग तालिकाको शीर्ष स्थानमा रह्यो । एथलेटिको बिलबाओ समान १६ अंकमा दोस्रो स्थानमा छ । लाजियो गोल अन्तरले अगाडि रह्यो । आयाक्समा लाजियोका लागि लोम टी चाउना, फिसायो डेले बासिरु र पेड्रोले गोल गरे । युरोपेली क्लब ...
: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको छ। कर्णाली याक्सले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा १२३ रन मात्रै जोड्न सक्यो। कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४४ रन जोडेका ...
First Prev ... 38 39 40 41 42 43 44 45 46 47 48 ... Next Last