मुख्य समाचार
खेलकूद
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...
: आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको खेल बुधबारबाट सुरु हुँदा नेपालको नजर तेस्रो विश्वकपमा केन्द्रित रहने छ। सन् २०२६ मा छिमेकी मुलुक भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा विशेष तयारी गरिरहेको छ। आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह ...
— कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीले अनुभवी इनिङ्स खेलेपछि नेपाली महिला क्रिकेट टोलीले मंगलबार चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ । यससँगै नेपालले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–२ को बराबरीमा ल्याएको छ । पहिला ब्याटिङ गरेको मलेसियाले क्वालालम्पुरस्थित वायुमास ओभलमा निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ११ ...
: एसियाली फुटबल महासंघ (एएफसी) एसियन कप छनोटअन्तर्गत भियतनामसँग खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाली टोलीको बिदाइ गरेको हो। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा कार्यवाहक महासचिव बद्री भट्टराईलगायतले बिदाइ गरेका थिए। बिदाइ कार्यक्रममा बोल्दै राखेप ...
: नेपालले आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि नेपालले जित निकालेको छ। सोमबार भएको दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो। नेपालले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५४ रन मात्र बनाउन सक्यो। कतारका मुहम्मद तनभिरले ...
— स्पेनी च्याम्पियन बार्सिलोनाले ला लिगामा आइतबार सेभियासँग ४–१ को अविश्वसनीय हार बेहोरेको छ । बार्सिलोनाका लागि उसकै पूर्व खेलाडी एलेक्स सान्चेजले एक गोल गरे भने रोबर्ट लेवनडोस्की पेनाल्टीबाट गोल गर्न पनि चुके । नयाँ सिजनको पहिलो लिग हारपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा रह्यो । रियल म्याड्रिड २१ अंकमा शीर्ष छ भने बार्सिलोना १९ अंकमा ...
— लयमा रहेका इर्लिङ हालान्डले खेलको नवौं मिनेटमा गरेको एक मात्र गोलको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार ब्रेन्टफोर्डलाई १–० ले पराजित गरेको छ । कम्युनिटी स्टेडियममा प्राप्त यस साँघुरो जितपछि पेप ग्वार्डिओलाको सिटीको सात खेलबाट १३ अंक भएको छ र यो शीर्षमा रहेको आर्सनलसँग तीन अंकको दूरी हो । ब्रेन्टफोर्ड भने सात अंकमा १६ ...
— रसमस होजलन्डले निर्णायक गोल गरेपछि नेपोलीले इटालीको सिरी ‘ए’ मा आइतबार जेनेआलाई २–१ ले हराएको छ र गोल अन्तरको आधारमा शीर्ष स्थानमा उक्लेको छ । जेनोआले नेपल्समा जेफ इख्टरको गोलले अग्रता लिएको थियो। त्यसपछि आन्द्रे फ्रान्कले नेपोलीका लागि बराबरी गोल गरे । होजलन्डको गोलपछि नेपोली पुनर्आगमन जित रच्न सफल रह्यो । दिनको अर्को महत्त्वपूर्ण खेलमा ...
— एभरटनले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर इंग्लिस प्रिमियर लिगमा आइतबार क्रिस्टल प्यालेसमाथि २–१ को सानदार जित निकालेको छ । प्यालेसले पहिलो हाफमा अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । अन्ततः प्यालेसको १८ खेलको अपराजित यात्रा टुंगिएको छ । प्यालेसले ३७ औं मिनेटमा डानियल मुनोजको गोलमा ३८ औं मिनेटमा अग्रता लिएको थियो । टोली ७६ औं मिनेटसम्म जिततर्फ ...
— पछिल्लो समय बायर्न म्युनिख साँच्चै कीर्तिमानी लयमा छ । यसलाई अद्धितीय भन्न पनि मिल्छ । भर्खरै बायर्नले जर्मन बुन्डेसलिगामा इन्ट्राख्ट फ्रान्कफर्टलाई ३–० ले हराएको छ । अहिले छाँटकाँट के देखिएको छ भने भिन्सेन्ट कोम्पनीको टिमले जहाँ खेल्छ, त्यहीं जित्छ भन्ने लाग्न थालेको छ । अहिलेसम्म बायर्नले कुनै पनि प्रतियोगिताको खेल गुमाएको छैन । युरोपका खास पाँच ठूला लिगमा बायर्नको यो ...
— जिल्ला सदरमुकाम मन्थलीमै बहुउद्देश्यीय कभर्डहल वर्षौंदेखि अधुरो छाडिएको छ । मन्थली नगरपालिका–२ स्थित भुत्त्याहा खोला किनारमा निर्माणाधीन कभर्डहल ५ वर्षदेखि अलपत्र छ । २०७७ असारमा निर्माण सुरु गरिएको कभर्डहल १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य थियो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको ६ करोड ५७ लाख ९२ हजार ८ सय ८० रुपैयाँमा सुनकोसी–गिरी जेभी, काठमाडौंसँग ठेक्का सम्झौता भएको थियो । ...
। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो खेलमा हार बेहोरेको छ । कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा मलेसियाले नेपाललाई १३ रनले हराएको हो । मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो । नेपालका लागि रुबी पोद्दारले सर्वाधिक ३१ रन बनाइन् । कप्तान इन्दु बर्मा ...
। भिनिसियस जुनियरको दुई गोल मद्तमा भियारियाललाई ३-१ ले पराजित गर्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । रियलको घरेलु मैदानमा भएको खेलमा सबै चार गोल दोस्रो हाफमा भएको थियो । भिनिसियसले ४७औं मिनेटमा केलिएन एमबाप्पेको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले ६९औं मिनेटमा पेनाल्टीबाट गोल गरी अग्रता दोब्बर पारे । भियारियालका मिकाउटाड्जेले ...
। एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने खेलका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । प्रशिक्षक म्याट रसले प्रारम्भिक चरणको प्रशिक्षणबाट ११ खेलाडी बाहिर राख्दै २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालले भियतनामसँगको अवे म्याच अक्टोबर ९ मा बिन दुंग रंगशालामा खेल्नेछ । त्यस्तै नेपालको आफ्नो होम म्याच पनि अक्टोबर १४ मा भियतनाममै हुनेछ । घरेलु ...
। नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको वार्म अप खेलमा ओमानलाई पराजित गरेको छ । गएराति भएको खेलमा नेपालले ओमानमाथि ६ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको १११ रनको लक्ष्य नेपालले १७ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाए। त्यस्तै ...
First Prev ... 26 27 28 29 30 31 32 33 34 35 36 ... Next Last