: संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलका खेल भारतमा हेर्न नपाइने भएको छ। आगामी जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुने विश्वकपको ब्रोडकास्टिङ खरिद गर्न कुनै पनि भारतीय कम्पनीले चासो नदेखाएपछि भारतीयले विश्वकपका खेल हेर्न नपाउने सम्भावना बढेको हो।
विश्वकप फुटबलको ब्रोडकास्टिङ राइटको मूल्य महँगो भएको गुनासो बढेपछि ...