मुख्य समाचार
खेलकूद
— इंग्लिस कप्तान ह्यारी केनको ह्याट्रिकको मदतले बायर्न म्युनिकले स्टुटगार्टलाई सजिलै ३–० ले पराजित गर्दै शनिबार जर्मनकपको उपाधि जितेको छ । फाइनलमा केनले दोस्रो हाफमा तीन गोल गरेका हुन् । उनले ५५ र ८० औं मिनेटमा दुई गोल गरेपछि दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा पेनाल्टीबाट तेस्रा गोल थपे । यससँगै बायर्नले लिगसँगै जर्मनका दुवै कप ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको समूह चरणको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा नेपालले २५-१८, २५- २० र २५-१३ ले हराएको हो। किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दा नेपालको सेमिफाइनल खेल्ने सम्भावना बलियो बनेको छ। पहिलो सेट नेपालले सुरुवाती समयदेखि ...
। घरेलु टोली नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको समूह ए को खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै सेमिफाइनल सम्भावना कायम राखेको छ । नेपालले कीर्गिस्तानलाई २५-१८, २५-२०, २५-१३ ले पराजित गरेको हो । नेपालका लागि मिडल ब्लकर सुमित्रा रेग्मीले सर्वाधिक १९ अंक जोडिन् । उनी ...
: काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत भारतसँगको खेलमा नेपालका लागि सुनिता खत्री, मीना सुनार र सलिना मगरको डेब्यु भएको छ । nullलिबेरो सलिना श्रेष्ठलाई रिप्लेस गर्दै सुनिता खत्रीले राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् । कप्तान निरुता ठगुन्नालाई प्रतिस्थापन गर्दै मीना सुनारले सिनियर टोलीमा डेब्यु गरेकी हुन् । कामना बिष्टलाई प्रतिस्थापन गर्दै सलिना बुढा मगरले राष्ट्रिय ...
: एसियन गेम्स छनोटको तयारीको लागि मलेसियासँग खेलेको दोस्रो तयारी खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन बनाएको थियो । ८३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि सम्झना खड्काले ...
: नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको छ। आइसीसी लिग २ अन्तर्गत टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले ठूलो रन अन्तरले विजयी हासिल गरेको हो। नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा १९५ रनमात्र बनाउन सक्यो। अमेरिकाका लागि संजय कृष्णमूर्तिले सर्वाधिक ५६ रन बनाए। त्यस्तै सयान जहंगीरले २७, सेहन जयसूर्यले २६ र सैतेजा मुक्कामालाले ...
। फिफा विश्वकप २०२६ मा दुई महिलासहित ५२ रेफ्रीले खेल सञ्चालन गर्ने भएका छन् । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले बिहीबार घोषणा गरेको रेफ्री सूचीमा २ महिला अटाएका हुन् । विश्वकप आगामी जुन १२ देखि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ । तीन जना महिला सहायक रेफ्री र एक जना भिडियो म्याच अफिसियल पनि चयन ...
। भारतमा यही मे २५ (जेठ ११ गते) देखि सुरु हुने साफ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला फुटबल टोलीको बिदाई गरिएको छ । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ खेल्ने नेपाली टोलीको बिदाई गरेका हुन् । मन्त्री पोखरेलले नेपाली टोलीले प्रतियोगिता जितेर आउने विश्वास व्यक्त गरे । बिदाई कार्यक्रममा मन्त्रीको ...
: आइसीसी एक दिवसीय अन्तर्राष्ट्रियतर्फ बुधबार सार्वजनिक भएको वरियतामा नेपालका स्पिनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेले वरियतामा सुधार गरेका छन् । सन्दीप ६ स्थान सुधार गर्दै ३७ औं स्थानमा उक्लिएका हुन् । त्यस्तै, बायाँ हाते स्पिनर ललित राजवंशीले १७ स्थान छलाङ लगाउँदै ५४ औं स्थानमा उक्लिएका छन् । नेपालका उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि एक दिवसीय ...
: आइसीसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरियतामा नेपालका ओपनर ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेलको वरियता सुधार भएको छ । आसिफ शेखले ७ स्थान सुधार गर्दै ८७ औं स्थानमा उक्लिएका छन् । अर्का ओपनर कुशल भुर्तेलले १७ स्थान छलाङ मार्दै अन्तिम १०० मा पर्न सफल भएका छन् । नेपालका उपकप्तान तथा अलराउन्डर दिपेन्द्रसिंह ऐरी भने ब्याटिङतर्फ ...
। नवोदित खेलाडीको अग्रपंक्तिमा रहने खेलाडी हुन्, १८ वर्षीय स्पेनी स्टाइकर लामिन यमाल । आफ्नो करिअरको सुरुआती चरणमै यमालले छ वटा उपाधि जितिसकेका छन् । तीमध्ये पाँच उपाधि उनले आफ्नो बाल्यकालदेखिको क्लबबाट उपाधि जितेका उनले एकपटक स्पेनिस टोलीबाट युरोपियन च्याम्पियन बनेका छन् । यमालले पहिलो पटक २०२२–२३ सिजनमा ला लिगा उपाधि जिते । त्यसपछि उनले स्पेनको ...
। इंग्लिस क्लब एस्टन भिल्लाले ३० वर्षको उपाधि खडेरी अन्त्य गर्दै युरोपा लिग फुटबलको उपाधि जितेको छ । इस्तानबुलस्थित बेसिक्टास पार्कमा बुधबार राति भएको फाइनलमा जर्मन क्लब फ्राइबर्गलाई ३–० ले हराउँदै एस्टन भिल्लाले दोस्रो ठूलो युरोपियन उपाधि जित्न सफल भयो । यसअघि भिल्लाले सन् १९९६ मा फुटबल लिग कपको उपाधि जितेयता कुनैपनि उपाधि जित्न सकेको थिएन । ...
। एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई खेलमा नेपालले संघर्षपूर्ण जित हासिल गरेको छ । मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको जित निकालेको हो । सम्झना खड्काले ३२ रन बनाइन् भने रुबी पोद्दारले १५ रन बनाइन् । कविता जोशीले ६ रन ...
। अमेरिका आईसीसी क्रिकेट विश्वकप लिग २ को शीर्षस्थानमा फर्किएको छ । बुधबार भएको खेलमा स्कटल्यान्डमाथि ६ विकेटको जित निकाल्दै अमेरिका शीर्षस्थानमा फर्किएको हो । स्कटल्यान्डले प्रस्तुत गरेको १७० रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । स्मित पटेल र शयान जहांगिरले समान ३७ रन बनाए भने साइतेजा मुक्कामल्लाले ३५ रन बनाए ।मिलिन्द ...
। आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले बर्नमाउथसँग १-१ गोलको बराबरी खेलेसँगै आर्सनलले उपाधि जित्ने पक्का भएको हो । प्रिमियर लिगमा अब एक-एक खेल मात्र हुन बाँकी छ । शीर्षस्थानको आर्सनलको ३७ खेलमा ८२ अंक छ भने सिटी ७८ अंकसहित दोस्रो स्थानमा छ । ...
: नेपालका लेग स्पिनर सन्दिप लामीछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन्। जारी आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको तेस्रो खेलमा उनले स्कटल्यान्डविरुद्ध खेल्दै आफ्नो नाममा रेकर्ड दर्ता गराएका हुन्। उनले स्कटल्यान्डका वान डाउन ब्याटर ब्रान्डन म्याकमुलेनलाई ७३ रनमा इशान पाण्डेको हातमा क्याच गराउँदै आफ्नो एकदिवसीय १५० विकेट पूरा गरेका ...
First Prev ... 14 15 16 17 18 19 20 21 22 23 24 ... Next Last