: फ्रेन्च फरर्वाड तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का फरवार्ड ओस्मान डेम्बेलेले २०२५ को बालोन डी'ओर अवार्ड जितेका छन्। २८ वर्षीय डेम्बेलेले युइएफए च्याम्पियन्स लिग र डोमेस्टिक डबल्समा ३७ गोल र १५ वटा असिस्ट गरेका छन्।
यो अवार्ड पाएपछि उनले भने,'यो व्यक्तिगत अवार्ड हो तर यो अवार्ड टिमको सामूहिक एकताका कारण सम्भव भएको हो। ...